चैत्र ९, पोखरा | आफ्नै श्रीमानको हत्यामा संलग्न आरोपमा श्रीमती सहित चार जनालाई कास्की प्रहरीले पक्राउ गरि सार्वजानिक गरेको छ । कास्की प्रहरीले आज गत चैत्त ३ गते कास्कीको मादी गाउँपालिका–१ सिक्लेस गाँउ नजिकै तउरेती भन्ने ठाँउमा मृत अवस्थामा भेटिएका सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका ३६ वर्षिया राम बहादुर तामाङको हत्यामा संलग्न सिन्धुपाल्चोकका चार जना आरोपीलाई सार्वजानिक गरेको हो । पक्राउ पर्नेमा मृतकका श्रीमती वर्ष ३५ का कान्छी लामा, मागाचोकगडी नगरपालिका वडानम्बर १ का ३० वर्षिया धन लामा, बलेफी गाँउपालिका वडानम्बर ६ का वर्ष १८ का छे दोर्जे लामा र फुर्वा लामा रहेका छन् ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-