९ मंसिर, स्याङजा,
स्याङ्जा जिल्ला क्षेत्र न १ (ख) प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का सुधिर पौडेल निर्वाचित हुनुभएको छ ।
भखरै सकिएको मतपरिणामअनुसार उहाँले नेपाली काँग्रेसका बुद्धिबहादुर राना (कुमार) लाई ६ मतान्तरले पराजित गर्नुभएको थियो ।
रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-