पोखरा । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा बिहीबार रविसँग बयान लिइएको हो । बुटवलको सुप्रिम सहकारी ठगी गरेको आरोपमा उनलाई मंलबार कास्कीबाट रुपन्देही ल्याएको थियो । रुपन्देहीमा उनीसँग तीन दिन बयान लिएको हो । सम्भव भएसम्म बुद्ध एयरबाट रविलाई बिहीबार नै पोखारा लैजाने प्रहरीले तयारी गरेको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-