बिरुवा खबर

बिरुवा खबर

डानेण्ड मा.वी.को त्रिदोनिय कार्यक्रमः दोक्षदेदिन डानेण्ड मेला २०डद्द भनव्य रुपमा सम्पन्न

पोखरा, २३ माघ । पोखरा–२७, तालचोक स्थिति डानेण्ड सेकन्डरी स्कूलमा “च्भबम त्यमबथ, ीभबम त्यmयचचयध” भन्ने मूल नाराकासिता पढन मोहत्सव २०डद्द,...

प्रतिभा सुपर लिग क्रिकेट: फाइनल प्रवेशका लागि प्रतिभा र बाल मन्दिर, मदरल्याण्ड र छोरेपाटन भिड्ने

पोखरा, माघ २३ प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई...

प्रतिभा सुपर लिग क्रिकेट: प्रतिभा मावि सेमीफाइनलमा, गुरुकुल र मदरल्याण्डको छिनोफानो भोलि लाग्ने

पोखरा, माघ २२ आयोजक प्रतिभा मावि प्रतिभा सुपर लिग क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ । पोखरा–३ नदीपुरस्थित प्रतिभा माविद्वारा आयोजित...

पुन समाज नेपालले रास्वपालाई सघाउने

पोखरा माघ २२ पुन समाज नेपालले आगामि फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई...

नयाँबजारमा खुल्यो काँग्रेसको निर्वाचन सम्पर्क कार्यालय

समाचारदाता पोखरा, २२ माघ । प्रतिनिधि सभा निर्वाचनको मिति एक महिना बाँकी रहँदा कास्कीमा चुनावी सरगर्मी बढेको छ । चुनाव...

पोखरा २४ कास्कीकोटमा काँग्रेसको चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन

पोखरा, २१ माघ । नेपाली काँगे्रस क्षेत्र नं. ३ कास्कीले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्रे...

निष्ठा र आदर्शको राजनीति गर्ने माधव कास्की – २ मा जनताको मन जित्दै

पोखरा, २१ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलहरू आ आफ्नो तयारीमा जुटिरहँदा कास्की क्षेत्र नं २ मा...

पोखरा ४ मा काँग्रेसको च७३घढसनाव प्रचारप्रसार कार्यालय उद्घाटन

पोखरा, २१ माघ । कास्की क्षेत्र नं २ अन्तर्गत आसन्न फाग७३घढसन २१ गते ह७३घढसने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी पोखरा महानगरपालिका...

युनाईटेड क्लब पोखराद्वारा अमरसिंह माविमा डिजिटल स्मार्टबोर्ड प्रदान

पोखरा । युनाईटेड क्लब पोखराले अमरसिंह माविमा अध्ययनरत विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले डिजिटल स्मार्टबोर्ड प्रदान गरेको छ । पोखराको...

Page 21 of 126 1 … 20 21 22 … 126
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन