बिरुवा खबर

बिरुवा खबर

घान्द्रुक पर्यटन महोत्सवः क्लबस्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

पोखरा, २८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा...

स्याङ्जा कुसुमभञ्ज्याङमा आयोजित भलिबल प्रतियोगिताको उपाधि श्रृजना माछापुच्छ्रेलाई

बैशाख १, विरुवा, स्याङ्जा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं ७ कुसुमभञ्ज्याङ गाेफादीमा आयाेजित भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ । नयाँ...

राम्चेली गडाभाई तमु समाज पोखराको शुभकामना अदान प्रदान तथा भित्तपात्रो विमोचना

  पोखरा १ बैशाख,   श्री स्याङ्जा राम्चेली गडाभाई तमु समाज पोखराले नववर्ष २०८१ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्ते...

डिफेन्डिङ च्याम्पियन ढोलाहिटिलाई एबिसी फोर्टी फाइभ प्लस एट ए साईड फुटवलको उपाधी

पोखरा । डिफेन्डिङ च्याम्पियन ढोलाहिटि फ्रीडमले दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधी हात पारेको...

एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल उपाधीको लागि ढोलाहिटि र हेटौडा भिड्ने

पोखरा । पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम...

फोर्टी फाइभ प्लस भेट्रान्स फु्टवल प्रतियोगितामा ढोलाहिटी, हेटौडा र चितवन सेमी फाइनल प्रवेश

पोखरा । पोखरा रंगशालामा अमरसिंह ब्वाइज क्लबको आयोजनामा जारी राष्ट्रिय एट ए साईड फोर्टी फाइभ प्लस भेट्रान्स प्रतियोगितामा ढोलाहिटी, हेटौडा...

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ । एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्नो विद्यालयको प्रांगणमा एक...

Page 29 of 68 1 28 29 30 68
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन