बिरुवा खबर

बिरुवा खबर

महिला टी-२० सिरिजमा नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

पोखरा हङकङमा जारी महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११४ रनको लक्ष्य दिएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा शनिबार बिहान भएको...

एभरेस्ट एमएमले मंसिर ९ गते शनिवार रक्तदान कार्यक्रम गर्ने

पोखरा, पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले यहि मंसिर ९ गते शनिबार रक्तदान कार्यत्रम गर्ने भएको छ । एभरेस्ट...

लायन्स क्लब अफ पोखरा युनाइटेड चौतारीद्धारा जस्तापाता हस्तान्तरण

पोखरा । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीले तनहुँको घिरिङका गीता श्रेष्ठको घर निर्माणका लागी जस्तापाता हस्तान्तरण गरेको छ ।...

विपद ब्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो

पोखरा । प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ ।...

दार्जिलिङको ख्यातिप्राप्त मन्त्र व्याण्डको शुक्रबार पोखरामा लाइभ कन्सर्ट

  पोखरा, पोखरामा चर्चित मन्त्र व्याण्डको लाइभ कन्सर्ट हुने भएको छ । शुक्रबार अर्थात मंसिर १ गते पोखराको लेकसाइडमा रहेको...

पोखरामा बिश्वशान्ती पुजाको तयारी पुरा 

पोखरा । पोखरामा गुम्बा राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी पुरा भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको लेकसाईड खहरे स्ट्रिट नम्बर २० मा अवस्थित पेमा धेछेनलिङ गुम्बाको राप्ने (प्राण प्रचिस्ठा) पाठ वाचन प्रज्ञा पारामिता (काग्युर) पाठ वाचन विश्व शान्ति पूजाको तयारी भएको बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताउनुभयो । मङ्सिर २ गतेबाट सुरु हुने विश्व शान्ति पूजाको उद्दघाटन गण्डकी प्रदेशको मुख्य मन्त्रि सुरेन्द्रराज पाण्डे गर्नुहुनेछ  । पुजाको पूर्व सन्ध्या मङ्सिर १ गते लामा गुरुहरुको र्याली गरिने छ । कार्यक्रममा तामाङ जातिहरुको संस्कृति,परम्परा अनुसार ताम्बाले डम्फु, टुङ्ना बजाउदै गितले स्वागत गरि बृहत पवित्र पूजाको सुरुवात गरिनेछ । उक्ता पूजामा १०८ जना धर्म गुरु लामाहरुको उपस्थित रहनेछ, भने ङिमा साङपो आठौं ज्याल्सा रिन्पोछे को उपस्थिति रहने छ । देश तथा विदेशका १०८ जना लामा गुरुहरुबाट लगातार ८ औं दिनसम्म कङ्ग्युर पाठ पूजा चल्नेछ ।

गण्डकी भलिबलका खेलाडी सन्तोष मोटरसाईकल दुर्घटनामा निधन

बिरुवा खबर । गण्डकी प्रदेश भलिबल टोलीका सदस्य सन्तोष बहादुर थापाको मोटरसाइकल दुर्घटनमा निधन भएको छ । उनी मंगलबार राती...

स्याङ्जामा राती १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

स्याङ्जा, २६ कात्तिक । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तिहारका बेला खेलिने देउसी भैलो रातीको १० बजेसम्म मात्र संचालन गर्न सूचित...

पोखराको पर्यटकीय केन्द्र लेकसाइड २४सै घन्टा खुल्ला

पोखराः उच्च अदालत पोखराले पर्यटकीय पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा २४सै घन्टा व्यापार व्यवसाय खोल्न पाइने आदेश गरेको छ । व्यापार,...

पोखरामा ATM फोड्ने भारतीय नागरिक पक्राउ

पोखरा:  पोखरा महानगरपालिका ८ सभागृह अगाडि रहेको नविल बैँकको एटिएम तोडफोड गरेको अभियोगमा भारतीय नागरिक बबि ठाकुर प्रकाउ परेका छन् ।...

Page 45 of 66 1 44 45 46 66
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन