बिरुवा खबर

बिरुवा खबर

माछापुच्छ«े टी–२० क्रिकेट लिगमा आर.के.भिक्टोरियन र स्लामिक कंक्रर्स विजयी

असोज १८,पोखरा माछापुच्छ«े क्रिकेट क्लवको आयोजनामा लेखनाथमा जारी माछापुच्छ«े टी–२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको खेलमा आर.के.भिक्टोरिय र स्लामिक कंक्रर्स विजयी...

जलस्रोतको सदुपयोगमा जुटौँ : कृषि मन्त्री श्रेष्ठ

नवलपुर १८ असोज, शुक्रबार । गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले मुलुकको समृद्धिमा जलस्रोतको महत्वपूर्ण...

सामुदायिक साकोस को १४औं वार्षिक साधारण सभा सम्पन्न

असोज १७, स्याङ्जा | स्याङ्जाको विरुवा गाउँपालिका १, विरुवामा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को १४ औं बार्षिक...

शोभाकर बरालद्वारा लिखित पौराणिक आदर्श नारीहरू लोकार्पण

पोखरा, १७ असोज । शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ । स्रष्टा...

सामुदायिक सेवा केन्द्र माटेपानीको सरसफाई र शुभकामना आदानप्रदान

अशोज १४, पोखरा, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीले सरसफाई तथा शुभकामना आदानप्रदान गरेको छ । पोखरा–११मा अवस्थित...

पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई

पोखरा १२, असोज, पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपिएफ क्लबका निरोज भट्ट क्षत्रीले जितेका छन् ।...

तामाङ बौद्ध सेवा समितिको १२औं अधिवेशन तथा ३७औं वार्षिक साधारणसभा सम्पन्न

पोखरा १२ असोज , तामाङ बौद्ध सेवा समिति पोखरा–१३, संगमटोलको १२औं अधिवेशन तथा ३७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। ।अधिवेशनले...

क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको छ: मन्त्री थापा

पोेखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले क्रिकेटले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाएको...

प्रथम पर्वतीय दौडमा ३ राष्ट्रका १०४ धावक

पोखरा, १० असोज । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथका पोखरा क्लिक अनलाइन संचारमाध्यमद्वारा आयोजित प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१...

Page 60 of 126 1 … 59 60 61 … 126
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन