पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित
पोखरा, मंसिर ३ गते । पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट ...
पोखरा, मंसिर ३ गते । पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट ...
काठमाडौँ - जेन्जी मुभमेन्ट नेपालले दुर्गा प्रसाईको गिरफ्तारीलाई “राजनीतिक दमन” र “विद्रोह अपहरण गर्ने शक्ति–गिरोहको सुरक्षा”सँग जोड्दै कडा आलोचना गरेको छ। संगठनले एक विज्ञप्तिमार्फत सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले जेन्जी विद्रोहलाई कब्जा गर्ने प्रयास गर्दै देशलाई अस्थिरतामर्फ धकेल्न भूमिका खेलेको दाबी गरेको छ। वक्तव्यअनुसार, भाद्र २४ का घटनामा हस्तक्षेप गर्दै उक्त समूहले राजनीतिक परिस्थिति भड्काउन महत्वपूर्ण भूमिका खेलेको आरोप मुभमेन्टले लगाएको छ। “यिनै गतिविधि र षड्यन्त्रको तथ्य बाहिर ल्याउने व्यक्तिमाथि नियन्त्रण थोपर्न खोज्नु दमनकारी मानसिकताको परिचायक हो,” वक्तव्यमा उल्लेख छ। जेन्जी विद्रोहलाई योजनाबद्ध रूपमा अपहरण गरेर सत्ता व्यवस्थालाई टिकाइ राख्न खोजिएको र यही विषय सार्वजनिक गर्ने क्रममा प्रसाई लक्षित बनाइएकाे मुभमेन्टको भनाइ छ। विज्ञप्तिमा नेपाली सेनाले भाद्र २४ गते युवाहरूलाई उद्दलित बनाएर राज्यविहीनता सिर्जना गर्दै सत्ता कु गर्ने सुशीला कार्की र ओम प्रकाश अर्यालको गिरोहलाई नियन्त्रणमा लिनुपर्ने माग गरेको छ। दुर्गा प्रसाईको तत्काल रिहाइ को माग गर्दै जेन्जी मुभमेन्टले आगामी दिनहरूमा सडकमा प्रतिरोध कार्यक्रम तीव्र हुन सक्ने चेतावनीसमेत दिएको छ। संगठनले परिवर्तनका पक्षधर सबैलाई “सजग र तयार” रहन आह्वान गरेको छ। वक्तव्यमा अन्त्यमा प्रवक्ता विजय शाहले हस्ताक्षर गरेका छन्।
पोखरा, १ मंसिर । मेजर लक्ष्मी प्रसाद/हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा पत्रकारिता पुरस्कारबाट पोखराका क्रियाशिल युवा पत्रकार धन बहादुर ...
२९ कात्तिक, पोखरा तमु साँस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा आयोजना गरेको ूअन्तरविद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिताू कार्यक्रम कात्तिक २९ ...
नेपाल आदिवासी जनजाती महासंघ (फोनिज शाखा)को सयोजनमा मेजर लक्ष्मी प्रसाद गुरुङ, हुम कुमारी गुरुङ एमभिओ बिईएन टु जिआर पत्रकारीता पुरस्कार ...
जेन्जी विद्रोहको ज्वालामुखी फुट्दा देशका हजारौँ युवाहरूले आफ्ना रगत र पसिनाको मूल्यमा नयाँ नेपालको कल्पना गरेका थिए। भाद्र २३ र ...
स्याङ्जा, ७ कात्तिक । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा १४ मा शुक्रबार दिउँसो ४ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु ...
असोज ३१, पोखरा । नेपालले अपराजित रहेर आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । ...
पोखरा | पछिल्लो समय नेपालमा मुवाथाईको लोकप्रियता बढ्दो छ । पोखरामा त मुवाथाईको अन्तर्राष्ट्रिय स्तरको इभेन्टनै हुने गरेको छ । ...
ओमानमा जारी आइसिसी टी-२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले युएईमाथि एक रनको रोमाञ्चक जित निकालेको छ। आइतबार सुपर-६ को खेलमा ...


H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
Our Team
| Chairman |
: | Hum Bahadur Gurung |
| Founder/Editor |
: | Gir Bahadur KC |
| Founder/Reporter |
: | Resham Raj Rana |
| Editor-in-Chief |
: | Til Bahadur Gurung |
| : | Nom Raj Gurung |
|
| Sub. Editor |
: | Bishnu Prasad Gurung |
| Reporter |
: | Redesh Sunar |