प्रस्याङ्ग भलिबल को उपाधी ढोरपाटनलाई

पोखरा असार १ देखि प्रस्याङ्ग भलिबल प्रशिक्षण केन्द्रमा संचालित पुरुष भलिबल प्रतियोगिताको उपाधी ढोरपाटनले हात पारेको छ। त्यस्तै प्रतियोगितामा चापाकोट ...

नेपाल तामाङ घेदुङ कास्कीद्धारा आयोजित फोटोग्राफी, फोटोपत्रकारिता तालिम सम्पन्न

३ असार, पोखरा नेपाल तामाङ घेदुङ कास्की जिल्ला समन्वय समितिद्धारा अयोजित ३ दिने फोटोग्राफी तथा फोटो पत्रकारिता तालिम समपन्न भएको ...

पोखरामा भलिबलको मोह : पुरस्कार १५ हजार २७ टिम सहभागी

पोखरा महानगरपालिकाको प्रस्याङ्ग स्थित पश्चिमाञ्चल कोल्ड स्टोरको पछाडि सानो खाली ठाउमा संचालित प्रस्याङ्ग भलिबल प्रशिक्षण केन्द्र छ जस्लाइ भलिबल खेलाडीहरुले ...

पढ्दै कमाउदै, जीवन ज्योति आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरु

हुम बहादुर गुरुङ जेठ ३०, स्याङ्जा स्याङ्जा विरुवा गाउँपालिका–७, कुसुम भञ्जाङको श्री जीवन ज्योति आदर्श माध्यमिक विद्यालयका विद्याथीहरु पढ्दै, कमाउदै, ...

गणेशमान पालिखेको १८ औं स्मृति दिवस

२९ जेठ, पोखरा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा. डिल्लीराज शर्माले गणेशमान पालिखेको पदचाप पछ्याउने हो भने जनप्रियले शैक्षिक संस्थालाई ...

उपाध्यक्ष महिला उद्यमशिल कार्यक्रममा हस्तकला तालिम

जेठ २५, विरुवा स्याङ्जा, स्याङजाको विरुवा गाउँपालिका वडा नंं. ३ मा हस्तकला तालिम सञ्चालन भइरहेको छ । उपाध्यक्ष महिला उद्यमशिल ...

नेपाल ओलम्पियन संघको पुर्नमिलन कार्यक्रम पोखरामा

जेठ १८, पोखरा नेपाल ओलम्पियन संघको दोस्रो ओलम्पियन पुर्नमिलन कार्यक्रम पोखरामा आयोजना हुदैछ । जेष्ठ १९ देखी २१ गते सम्म ...

तमुधिँ नेपालमा एक करोडको स्वास्थ्योपचार कोष स्थापना

जेठ १६, पोखरा ।  आर्थिक अभावले स्वास्थ्योपचारको समस्या हुने बिरामीहरुका लागि तमु धिं नेपालमा १ करोड १५१ रुपैयाको स्वाथ्योपचारकोष स्थापना ...

तेस्रो पटक घट्यो बजेटको आकार, विकास निर्माणलाई भन्दा ऋण तिर्न बढी

जेष्ठ १६, पोखरा, सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि १७ खर्ब ५१ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। अघिल्लो ...

Page 63 of 79 1 62 63 64 79
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन