पोउवा अध्यक्षमा गोकर्णको मनोनय दर्ता अस्पतालबाट भने, ‘घरदैलोमा आउँन सकिन माफ गर्नुहोला’

पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । यहि महिनाको २८ र ...

ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा आजको आवश्यकत: मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले ज्येष्ठ नागरिकलाई सहज र सरल सेवा उपलब्ध ...

माछापुच्छे« गा।पाले महिला सञ्जाल स्तरीय तीज गित प्रगियोगिता सम्पन्न

भाद्र १५, हेमजा । कास्की जिल्ला माछापुच्छे« गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित ...

दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनलाई

पोखरा, भदौ १५ || पोखरामा भएको दोश्रो ईन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि गुरुकुल विद्या सदनले जितेको छ । पोखरा सांगीतिक ...

दीपशिखा सामुदायिक पुस्तकालयमा वक्तृत्वकला

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने आदर्श वाक्यका साथ ...

निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार तयार : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले निजी क्षेत्रको पीरमर्कालाई सम्बोधन गर्न प्रदेश सरकार ...

राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती 

पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर ...

ईन्टर स्कुल व्याण्ड कम्पिटिसन भोलिदेखि, तयारी पूरा

सन्देश श्रेष्ठ १३१३ पोखरा, भदौ पोखरामा भोलिदेखि ईन्टर स्कुल व्याण्ड कम्पिटिसन आयोजना हुँदैछ । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा ...

Page 66 of 137 1 … 65 66 67 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन