फोनिज गण्डकीको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम

पोखरा, १४ असार । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा शुक्रबार पत्रकार क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । ...

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

पोखरा, १४ असार सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुई ठाउँमा थप शाखा विस्तार गरेको छ । पोखरा र काठमाडौंका विभिन्न ठाउँमा ...

आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक: मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताएका छन् ...

इंग्ल्याण्डलाई पराजित गर्दै भारत टी-२० विश्वकपको फाइनलमा

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। गएराति वेस्ट इण्डिजको गुएनास्थित प्रोविडेन्स स्टेडियममा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा ...

सारथी केन्द्रले कोशेली घर सञ्चालन गर्ने

असार १४, पोखरा । सारथी केन्द्रले पोखरामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ । केन्द्रले राष्ट्रिय स्तरको सृष्टि क्रियसन कोशेलीघर ...

दोस्रो लाहाचोक हिले महोत्सव हुने

असार  १३, हेमजा । त्रिशक्ति युनाईटेड क्लब  माछापुच्छ्रे ४ लाहाचोकको आयोजनामा माछापुच्छ्रे ४ लाहाचोकमा दोस्रो हिले महोत्सव २०८१  हुनेभएको छ ...

निरमाया दोहोरी साँझ २० वर्षमा प्रवेश, एक साता वार्षिकोत्सव मनाउने

पोखरा, १४ असार । दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना ...

‘युवालाई नेतृत्व तहमा ल्याउन नमुना युवा सांसद अभ्यास कार्यक्रम प्रभावकारी’

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले युवालाई नेतृत्व तहमा पु¥याउन नमुना युवा सांसद अभ्यास ...

Page 74 of 137 1 … 73 74 75 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन