विरुवा खबर डट कम
माघ १३, स्याङजा,
सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको करेन्ट डाडामा बसले ठक्कर दिदा अन्दाजी ६५ वर्ष वृद्धको घटना स्थल मै मुत्य भएको छ । सुनौली बाट पोखरा तर्फ आउदै गरेको ना ४ ख ३८२८ नंको बसले करिब साँझ पैदल यात्रीलाई ठक्कर दिएको थियो । घटनापछी स्थानियले राजमार्ग अबरुद्ध गरेको छ । घटनास्थलमा प्रहरी र स्थानियहरुको समन्वयमा अबरुद्ध सडल खुलाउन पहल भईरहेको यात्री टोप बहादुर थापाले जानकारी गराउनुभएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-