कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बक्सिङ प्रशिक्षार्थीलाई खेल पोशाक वितरण

बिरुवा खबर बिरुवा खबर
समाचार
October 9, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

– पोखरा महानगर बक्सिङ संघमा शुभकामना आदनप्रदान
असोज २२ पोखरा । पोखरा महानगर बक्सिङ संघले बक्सिङ प्रशिक्षार्थीहरुलाई खेल पोशाक वितरण गरेको छ ।
संघले पोखरामा सोमबार नेपालीहरुको महान् चाड बडादशैं, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रमका विच उनीहरुलाई खेल पोशाक वितरण गरेको हो ।
संघले सञ्चालन गरेको आधारभुत बक्सिङ प्रशिक्षणमा सहभागि पोखराका विभिन्न विद्यालयका ६३ जना प्रशिक्षार्थीहरुलाई पोखराको नयाँ बजारस्थित भि.ए. डब्लयू. का प्रवन्ध निर्देशक सरोज श्रेष्ठले प्रायोजन गरेको झण्डै ४५ हजार रुपैयाँ बराबरको पोशाक ५२ जना प्रशिक्षार्थी खेलाडीहरुलाई वितरण गरिएको संघका सचिव बुद्ध गुभाजुले जानकारी दिए । त्यसमा अपुग रकम आफुलेपनि थपथाप गरेको उनले बताए ।
उनीहरुलाई पोखरा महानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष प्रकाशमान उदाश, नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष विद्याप्रसाद मर्सानी, भि.ए.डब्लयू. इन्टरप्राइजेजका प्रवन्ध निर्देशक सरोज श्रेष्ठ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवहाक अध्यक्ष सुरज श्रेष्ठ लगायतले पोशाक वितरण गरेका थिए ।
कार्यक्रममा पोखरा– ३ का वडाध्यक्ष प्रकाशमान उदासले संघले बक्सिङ प्रशिक्षण वडा नम्वर ३ बाट शुरुवात गरेको प्रति आभार व्यक्त गरे । उनले यस प्रशिक्षणले राष्ट्रियदेखि अन्तराष्ट्रिय प्रतियोगितासम्म सहभागिता जनाउन पाउने मौका मिल्ने हुँदा मिनेहेतलाई खेर जान नदिने गरि सिकाईलाई निरन्तरता दिन आग्रह गरे । उनले भने, ‘संघले हाम्रै वडाबाट बक्सिङ प्रशिक्षण शुरुवात गरेको छ । यसले खेलाडीलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भई आफ्नो खेल कैशल प्रर्दशन गर्न पाउने मौका मिल्ने हुँदा मिहिनेतलाई खेर जान नदिने गरि खेल्न आग्रह छ ।’ उनले सिमित श्रोत साधनका विचपनि यसको विकासका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाल बक्सिङ संघ गण्डकी प्रदेशका अध्यक्ष विद्याप्रसाद मर्सानीले महानगर बक्सिङले शुरु गरेको आधारभुत प्रशिक्षणले यसको बारेमा विद्यार्थी र उनीहरुका अभिभावकलाई बुझ्ने मौका मिलेको र यसले खेलाडीलाई सक्षम हुन समेत सहयोग पुगेको बताए
कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमन श्रेष्ठले नेपालीहरुको आसन्न महान चाड पर्वको शुभकामना व्यक्त गर्दै खेलले मानिसलाई अनुशासित बन्न सहयोग पुर्याउने बताए ।
कार्यक्रममा नेपाल क्यूकोसिन कराँते संघ कास्कीका पूर्व अध्यक्ष ज्ञानेन्द्र माकाजु, बालमन्दिर मा.वि. नदिपुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कतिला, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका कार्यवहाक अध्यक्ष सुरज श्रेष्ठ लगायतले खेल क्षेत्रमा लागेकाहरु तुलनात्मक रुपमा अनुशासिशत, व्यहारिक हुने हुँदा खेलसँगै शैक्षिक सिकाईलाई पनि समेटेर अगाडी बढ्न आग्रह गर्दै राष्ट्रलाई चिनाउने गरि खेल क्षेत्रमा लाग्न शुभकामना व्यक्त गरे ।

सो अवसरमा वडा नम्वर ३ को तर्फबाट बक्सिङ प्रशिक्षणका लागि आवश्यक खेल सामाग्रीहरु वडाध्यक्ष उदासले संघका कार्यवहाक अध्यक्ष दीलिप श्रेष्ठलाई हस्तान्त्रण गरेका थिए ।
संघले पोखराका विभिन्न विद्यालयका ५२ बढी विद्यार्थीलाई विगत ३ महिनादेखि बक्सिङ सम्बन्धी आधारभुत प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।
संघका कार्यवहाक अध्यक्ष दीलिप श्रेष्ठ ‘दोषी’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव बुद्ध गुभाजुले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन