पोखरा, माघ १२ । हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्ज सह आयोजनामा
भोलि(शनिवार) पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम ह७३घढसने
भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट
आवाज डटकमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँग मिलेर स्वर
साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर उहाहरुप्रति समर्पित
‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम गर्न लागेको हो ।
डिजिटल साउण्ड एण्ड भिजन न्य७त्रगयतसरोड र रुपाकोट ज्योति स७३घढसनचाँदी द७३घढसकान
महेन्द्रप७३घढसलको सहकार्यमा ह७३घढसने कार्यक्रम पोखरा–९ न्य७त्रगयतसरोड संगम मार्गस्थित
माछाप७३घढसच्छे बैंक्य७त्रगयतसट(सरांगकोट एफ एम) छेउमा ह७३घढसने कार्यक्रम संयोजक
दीपेन्द्र ७नतसेष्ठले जानकारी दिए । अपराह्न ५.३० बजेदेखि (ठिक) श७३घढसरु ह७३घढसने
कार्यक्रम साँझ ७बmउस.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको
स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी
तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्य७त्रगयतसट दिनेछन् ।
साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली
स७३घढसगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका
‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको श७३घढसरुवात गर्नेछन् । त्यसपछि
पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्त७३घढसत गर्ने
७नतसेष्ठले बताए ।
करीब द७३घढसई घण्टासम्म चल्ने कार्यक्रममा मित७३घढस पालले अरुणा लामाको ‘म त च७३घढसपचाप
बँसे’ र तारादेवीको ‘आमा क७३घढसनै’ गीतबाट सांगीतिक प्रस्त७३घढसतीको श७३घढसरुवात गरेपछि
ईत७३घढस जोजिज७३घढसले अरुणा लामाको ‘यहाँ फ७३घढसल नफ७३घढसलेछ, तारादेवीको ‘तिम्रो
माया पत्थरको’, अरुणा लामाको ‘चौतारीमा बसेर रुन पाउँ र तारादेवीको मनको
निश्चलतामा’ गीत गाएर अरुणा लामाप्रति ट्रिब्य७त्रगयतसट दिनेछन् । त्यसपछि शितल थापाले
अरुणा लामाको ‘लहरे बर घ७३घढसमाउने चौतारी र तारादेवीको एक फ७३घढसल झरेर के
भो’, कौशल्या ग७३घढसरुङले अरुणा लामाको ‘म आँखैमा राखिन योग्य र तारादेवीको
फ७३घढसलैफ७३घढसलको मौषम तिमीलाई’ तथा अज७३घढसदा थापाले अरुणा लामाको ‘काल काल
सल सल र तारादेवीको तिम्रो नाउँ झै छ ओठमा’ बोलको गीत स्वर्गिय स्वर साम्राज्ञी
अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीप्रति समर्पित गरेर कार्यक्रमको बिट
मार्नेछिन् ।
कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज
डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण ह७३घढसनेछ । अघिल्लो वर्षदेखि श७३घढसरु भएको अरुणा
लामा–तारादेवी स्मृति साँझ हरेक वर्ष आयोजना गरिने जनाइएको छ ।
डिजिटल साउण्ड एण्ड भिजन न्य७त्रगयतसरोड र रुपाकोट ज्योति स७३घढसनचाँदी द७३घढसकान
महेन्द्रप७३घढसलको संय७३घढसक्त प्रस्त७३घढसतिमा ह७३घढसने कार्यक्रमको सहयोगीहरुमा अटोवेज, सेलवेज,
सगरमाथा ल७३घढसम्बिनी इन्स७३घढसरेन्स (सलिको), यामाहा सोरुम, सिटीजन फर्निचर, नारी
कलेक्सन, कञ्चन क्यापिटल प्रालि, रारा चाउचाउ, पृथ्वी स७३घढसनचाँदी तथा स७३घढसपथ क७३घढसन्दनिका
ज्वेलर्स, नेपाल ट७३घढसरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडा, स७३घढसनचाँदी
व्यवसायी संघ कास्की रहेका छन् । त्यस्तै कार्यक्रमको हस्पिटालिटी पार्टनरमा
म्याजिस्टिक लेक फ्रन्ट होटल , साउण्ड पार्टनरमा एसके साउण्ड एण्ड लाईट्स,
मिडिया पार्टनरका रुपमा पब्लिक फोरके टेलिभिजन र एडभरटाईजिङ पार्टनरमा
परिचय एडभरटाईजिङ रहेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-