कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

बिरुवा खबर बिरुवा खबर
दुर्घटना / Accident, विरुवा बिशेष, समाचार
October 23, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बिरुवा खबर, स्याङ्जा

स्याङ्जाको बिरुवा गाउँपालिका–३, राङखोला–बिरुवा सडकखण्ड ठाँटीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मृतककी १६ वर्षीया छोरी भने सकुशल रहेकी छन्।

कात्तिक ६ गते दिउँसो करिब २:३५ बजे बिरुवा गाउँपालिका–२ निवासी ३९ वर्षीया रेवती गुरुङले चलाएको ग २६ प १३५० नम्बरको स्कुटर दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार स्कुटर चालकले नियन्त्रण गुमाउँदा स्कुटर सडकबाट करिब ५० मिटर तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी रेवतीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरको पछाडि सवार उनकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेकी छन्।

घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी तथा ट्राफिक प्रहरीसहितको टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनाग्रस्त स्कुटर घटनास्थलमै रहेको र सडकमा यातायात आवागमन अवरुद्ध नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो संगै बिरुवा–राङ्खोला खण्डका विभिन्न ठाउँहरुमा जोखिम युक्त रहेको छ । यो समस्याको समाधान गर्नको लागी सम्बन्धित निकाय, स्थानिय सरकार बिरुवा गाउँपालिकालाई पनि ध्यानकर्ष गराउन चाहान्छौ । यो समस्याहरु समाधान नभए भोलिका दिनमा ठुलो समस्या नहोला भन्न सकिदैन ।

बिरुवा खबर

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

सर्वाधिक पढिएका

विरुवा बिशेष

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

October 25, 2026
दुर्घटना / Accident

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026
समाचार

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026
समाचार

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026
खेलकुद

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

October 6, 2026
समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

ताजा समाचार

तेस्राे मनकामना महाेत्सव-२०८३ तथा मन्दिर समुद्घाटन समाराेहकाे सम्पूर्ण तयारी पूरा

बिरुवा खबर
October 25, 2026
0

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

बिरुवा खबर
October 23, 2026
0

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

बिरुवा खबर
October 17, 2026
0

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

बिरुवा खबर
October 13, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन