बिरुवा खबर

बिरुवा खबर

फोटो पत्रकार वन्त म्युजिक खबर फोटो पत्रकारिता विधाबाट सम्मानित, विशिष्ट गीतकारको सम्मान यादव खरेललाई

काठमाडौँ, २३ जेठ: म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो पत्रकार प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट...

सिद्दार्थ राजमार्ग दुई लेनमा स्तरोन्नति हुँदै लागत अनुमान करिब २० अर्ब

सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–पोखरा सडक खण्ड ५४ वर्षपछि पहिलोपटक ‘डेडिकेटेड डबल लेन’मा स्तरोन्नति गरिने भएकोछ। १५८ किमि लामो यो खण्डलाई आगामी...

कोटिहोमको सफलताको कामन गर्दै तालबाराही मातालाई १ हजार ८ नरिवल अर्पण

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सफलताको कामना सहित पोखराको फेवाताल बिचमा रहेको तालबाराही...

कोटीहोम साञ्चिकै ऐतिहासिक रहेछ : महानायक हमाल

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा महानायक राजेश हमाल छमछमी नाचेका छन् । महानायक...

अन्नपूर्ण म्याराथनमा तिलक र सुनमाया च्याम्पियन बने

जेठ २०, पोखरा, कास्कीको अन्नपूर्ण गाउँपालिका १०र११ मा अन्नपूर्ण आरोहण दिवसको अवसर पारी आयोजित पाँचौं संस्करणको अन्नपूर्ण म्याराथन २०८२ सम्पन्न...

यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज सार्वजनिक यातायात नचलाउने निर्णयसँगै पोखराका सडक सुनसान

पाेखरा: यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज सार्वजनिक यातायात नचलाउने निर्णयसँगै पोखराका सडक सुनसान देखिएको छ ।गण्डकी प्रदेश सरकारले गत वैशाख...

गण्डकी प्रदेशस्तरीय किङगडम कप ब्याडमिन्टन प्रतियोगिता पोखरामा सुरु

विष्णु गुरुङ 'प्रशान्त' किङगडम स्पोर्ट्स क्लबको आयोजनामा गण्डकी प्रदेशस्तरीय खुला प्रथम 'किङगडम कप' ब्याडमिन्टन प्रतियोगिता पोखराको नयाँ गाउँ स्थित ताङ्लेकोट...

‘कोटीहोमले अन्तर्राष्ट्रिय जगतकै ध्यान खिच्यो

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हालसम्म १२ लाख भन्दा बढी भक्तजन सहभागी भएका...

Page 36 of 126 1 … 35 36 37 … 126
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन