गण्डकी प्रदेशस्तरीय ह्यान्डबल: कास्की र तनहुँ च्याम्पियन

गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ...

कारागारका महिलालाई निःशुल्क सेनेटेरी प्याड, युरोगार्ड लगायत सहयोग

पोखरा, ८ असार । महिला पर्यटन व्यवसायी मञ्च (ध्इत्भ्ँ) को आयोजना एवम् जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कारागार कास्कीमा ...

युनाइटेड क्लबद्धारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

  पोखरा । युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन ...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल:- महिलातर्फ बागलुङलाई तेस्रो स्थान

पोखरा ८ असार । गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगिताको महिला तर्फ बागलुङ जिल्लाले तेस्रो स्थान हासिल गरेको छ । प्रदेश ...

नेपाली भाषामा लडाई चलिरहेको छ:अधिकारी

पोखरा ८ जेठ ÷गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको ...

पर्यटन यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

पोखरा, ७ असार । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा पर्यटन ...

हेमजा भेट्रान्स कप उपाधिका लागि भोली पोखरा १२ र १३ भिड्दै

असार,६ हेमजा । हेमजा भेट्रान्स कपको फाईनलमा पोखरा १२ र १३ प्रवेश गरेको छ । बिहिवार भएको सेमिफार्ईनलको पहिलो खेलमा ...

Page 76 of 137 1 … 75 76 77 … 137
[the_ad id='2236']

कुनै सामग्री उपलब्ध छैन