कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पर्यटन यातायात क्षेत्रका मजदुर तथा व्यवसायीलाई तालिम

बिरुवा खबर बिरुवा खबर
समाचार
June 22, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ७ असार । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी
प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा
पर्यटन यातायात क्षेत्रका मजुदर(चालक÷सहचालक) तथा व्यवसायीका लागि दुुई दिने
तालिम आजदेखि सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण
मन्त्रालयका सचिव कुमानसिंह गुरुबले पर्यटनमैत्री वातावरणका लागि यातायात व्यवस्था
राम्रो हुनुपर्नेमा जोड दिनुुभयो । यातायात व्यवस्थालाई सहज एवम् प्रभावकारी
बनाउनका लागि राम्रो इन्जिनियरिब भएको बाटो, सबारीसाधनको राम्रो
इन्जिनका साथै यातायात शिक्षाको पालना आवश्यक भएकोमा उहाँले जोड
दिनुुभयो ।
पर्यटक यातायात सेवामा सञ्चालन हुने सवारी साधनमा इम्बोष्ड नम्बर पहिचान
दिने खालको बनाउन आवश्यक पहल भैरहेको बताउँदै उहाँले पहिचान भएको
इम्बोष्ड नम्बर प्राप्त हुने विश्वास व्यक्त गर्नुुभयो ।
एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालले २४० प्रतिशत भन्सारका साथै
वार्षिक नविकरण लगायतका कारणले पर्यटक यातायातका साधनहरू खरिद एवम् सञ्चालन
खर्चिलो भएको बताउनुुभयो । विदेशी ठूलाठूला सवारी साधनहरू स्थानीय
दृश्यावलोकन गन्तव्यमा पुुग्दा पर्यटन क्षेत्र अस्तव्यस्त बनिरहेको बताउँदै
उहाँले ती सवारी साधनलाई व्यवस्थित पार्किब गरी स्थानीय सवारीसाधनबाट
दृश्यावलोकनको व्यवस्था मिलाउनुु जरुरी रहेको बताउनुुभयो । पर्यटक यातायात
सेवाको प्रभावकारिताका लागि तालिम आयोजना गरिएको बताउँदै उहाँले तालिममा १००
जना भन्दा बढीको सहभागिता रहेको जानकारी दिनुुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका निमित्त प्रमुख नविन
पोखरेलले पर्यटक सवारी साधनहरूप्रतिको विश्वसनीयतालाई कायम गर्दै प्रभावकारी
सेवामा निरन्तर लाग्नुुपर्ने बताउनुुभयो ।
एनटिभिए गण्डकीका पूर्व अध्यक्ष एवम् सल्लाहकार बोबरजंग गुुरुबले
पर्यटक सवारी साधनको प्रभावकारिताका लागि वार्षिक क्यालेन्डर अनुुसार नै यातायात
क्षेत्रमा कार्यरत मजदुर(चालक÷सहचालक) तथा व्यवसायीका लाति तालिम दिदै आइएको
बताउनुुभयो ।
यस किसिमका तालिम दिदै आइएपनि बढ्दो विदेशिने क्रमले तालिमप्राप्त
जनशक्ति टिकाउन भने मुस्किल हुने गरेको उहाँको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले हरियो नम्बर प्लेटका
पर्यटक सवारी साधनहरु अधिकांशतः कम दुुर्घटना हुुनुका साथै राम्रो कण्डिशनमा

रहने गरेको अनुुभव सुनाउनुुभयो ।
एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालको अध्यक्षता एवम् महासचिव
विकास कंडेलले सञ्चालन गर्नुुभएको कार्यकम्रमा प्रथम उपाध्यक्ष रवि आचार्यले
स्वागत गर्नुुभएको थियो । तालिमको संयोजकमा एनटिभिए गण्डकीका द्वितीय
उपाध्यक्ष सूूर्यबहादुुर गुरुब रहनुुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन