कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुचनाको हकका लागि सचेतना कार्यक्रम

बिरुवा खबर बिरुवा खबर
समाचार, Health
September 2, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १५ शुक्रबार, पोखरा

सुचनाको हकका लागि जिल्ला सञ्जाल पोखरा महानगर सञ्जाल तथा पोखरा महानगर वडा नम्बर १९ वडा कार्यालयको समन्वयनमा सुचनाको हकका लागि सचेतना तथा प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सुचनाको हकले आम नागरिकमा सचेत गराउने मात्रै हैन यसले भ्रष्टाचार हुन बाट पनि जोगाउने वताउदै, सुचनाको हक के हो यो हक प्रयोग गरेर कसरी शुशासन कायम गर्न सकिन्छ भन्ने कुराको बाटो खोल्न सकिने साथै आम नागरिक लाई मात्रै हैन सरकारि कार्यालयमा हुने कार्य समेत पुर्ण जिम्मेवारी साथ सम्पन्न हुन सक्छन् जसले गर्दा भ्रष्टाचार हुन पाउदैन ।। जसले गर्दा सार्वजनिक निकाय मात्रै हैन नागरिक सचेत र जिम्मेवार बन्नमा बल पुर्याउने वताउनु भयो । सुचना सञ्जाल कास्की उपाध्यक्ष तथा सुचना अभियन्नता साथै सचारकर्मि शिबराज बस्ताकोटि शिवदाइले सुचनाको हक बारे सचेतना गराउनु का साथै उपस्थित सबैमा सुचनाको हक बारे प्रकाश पार्नु भएको थियो । सुचना भनेको के हो। सुचना किन मागिन्छ ।सुचना माग गर्नुले के प्रभाव पर्न सक्छ । सुचनाको हक किन प्रयोग गरिन्छ। यस बाट कसरी भ्रष्टाचार अन्त्य गर्न सकिन्छ भन्ने बारे सबैमा जानकारी गराउनु भएको थियोे । सचेतना कार्यक्रममा वडाका सचिव तथा सुचना अधिकारी श्रीराम पौडेलले आफू यतिका बर्ष स्थानिय तहमा रहेर पनि यस्तो कार्यक्रममा पहिलो पटक सहभागिता जनाउन पाएकोमा खुसि व्यक्त गर्दै उपस्थित सबैमा आगामी दिन देखि आफुसग आएर वडामा भए गरेका सबैखाले विकासका काम र थप जानकारी लिनका लागि सुचना को हक प्रयोग गर्न आग्रह गर्नु भयो । शुशासन स्थापित गर्नका लागि वडालाइ पुर्ण पारदर्सिताका साथ कार्य सम्पादन लाई निरन्तरता दिनका लागि सुचना माग गर्न अनुरोध गर्दै सुचना माग गर्दा कसैलाई समस्या भएमा आफुले सहयोग गरेर सुचना उपलब्ध गराउने प्रतिवद्दता जनाउनु भयो । सुचना सञ्जाल महानगर सदस्य तथा कार्यक्रम सयोजक शिवप्रसाद गौतमले आफ्नो वडामा आफै सयोजक रहेर यस्तो कार्यक्रम को आयोजना गर्न पाएकोमा दुसि व्यक्त गर्दै सुचनाको हक प्रयोग गर्न सबैमा अनुरोध गर्नु भएको थियोे । सचेतना कार्यक्रममा वडा अन्तर्गत रहेका विभिन्न आमा समूह टोल विकास सस्था तथा युवा क्लव अध्यक्ष प्रतिनिधि तथा पदाधिकारी साथै सदस्य हरुको उपस्थिति रहेको थियोे । सचेतना कार्यक्रममा सहभागिता जनाउन पाएकोमा सुचना को हक बारे जानकारी प्राप्त गर्न पाएकोमा सबैले खुसि व्यक्त गर्दै यस्ता कार्यक्रम लाई अझै निरन्तरता दिनु पर्ने वताएका थिए। आयोजित कार्यक्रममा वडा सदस्य विकास कुमार आचार्य महिला वडा सदस्य कल्पना सुनार मानवधिका पत्रकार सघ हुर्जाका सविन जिसि सुचना सञ्जाल उपाध्यक्ष टीका शर्मा पुर्व प्रहरी इकाई उपाध्यक्ष कृष्ण प्रसाद पौडेल समेतको उपस्थिति रहेको सचेतना कार्यक्रम महानगर सञ्जाल का अध्यक्ष अनिल थापाको अध्यक्षतामा गरिएको कार्यक्रम सञ्जालका सचिव सागर कार्किले सचालन गर्नु भएको थियो । महानगर सुचना सञ्जालले आगामी दिनमा महनगरका सबै वडामा विस्तार गर्दैजाने जनाएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन