भाद्रा १६, पोखरा,
इन्धनको मुल्य बृद्धि विरुद्ध पोखरामा नेविसंघद्धारा विरोध जनाएको छ । संघद्धारा जिरो कि.मि बाट मसाल बाल्दै लखन चोकमा कोण सभामा परिणत भएको थियो । विरोध जुलुसमा युवासंघले सरकारलाई मुल्य बृद्धि फिर्ता लिन अनुरोध गरेको छ । मुल्य बृद्धिले आर्थिक अवस्था कम्जोर भएका, दिन दुखी गरिवअरुलाई अप्ठ्यारोमा परेको भन्दै मुल्य बृद्धि फिर्ता लिन आग्रह गरेको थियो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-