कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नमुना आमा समुहको बैदामको साधारण सभा सम्पंन्न

बिरुवा खबर बिरुवा खबर
समाचार
September 12, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गणेश पहारी

पोखरा, भदौ २५

नमुना आमा समुह पोखरा महानगर पालिका वडा नं –६ बैदामको १४ औ बार्षिक साधारण सभा सोमबार सम्मपन्न भएको छ । संस्थाको सम्पन्न साभारण सभामा जुना अधिकारीले रचना गरेको “बुहारीको बेदना” नामक म्युजिक भिडियो छायाङकन गरिएको थियो । अनुप अधिकारी द्धारा निर्देशन गरीएको भिडियोमा एरेन्जर बिनोद रसाइली र स्वर अध्यक्ष जुना अधिकारीको रहेका छ । संस्थाको साधारणको उद्घाटन गर्दै प्रमुख अतिथि एवंम पर्यटन ब्यवसायी तथा सल्लहकार नर्मला कडेलले वडा न– ६ रहेको १० वटा आमा समुह मध्य नमुना आमा समुह अरु भन्दा पृथक रहेको बताउनु भयो । संस्थाले समाज रहेका विकृति विसंगतिलाई न्युनिकरण गर्दै जनचेतना फैलाउन सहयोग गरेको र आफ्नो क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्तरगत विभिन्न सामाजिक कार्य गरेको उलेख्य गरिन । सल्लाहकार गोमा ढकालले बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले वडा नं–६ लाई नेपालकै महत्वपूर्ण वडा बनाउने तर्फ आमाहरु एक भएर लाग्न आग्रह गरिन । महिलाहरुले आफुलाई चुला चौका मात्र सिमित राख्न नहुनेमा जोड दिदै आर्थिक आर्जनका बाटोहरु रोज्न आग्रह गरिन । संस्थाका सल्लाहकार लिलाधर अधिकारीले समाज नमुना आमा समुहले पुराएको योगदानको चर्चा गर्दै स्थानिय स्तरमा आमा समुह बिना कुनै पनि कार्यक्रम सम्पन्न नहुने ठोकुवा गरे । पत्रकार तथा सल्लाहाकार गणेश पहारीले समुहले आफना सदस्यहरुको क्षमता अभिवृद्धि देखी आर्थिक स्तरमा वृद्धि हुने खालका कार्यक्रम ल्याउन समुहलाई सुझाब दिदै संचार क्षेत्र सधै समुहको साथमा रहेको बताए । अध्यक्ष जुना अधिकारीले समुहले आफ्नो क्षेत्र भित्र फोहोर मैला ब्यवस्थापन देखी कोभिड र डेङ्ग रोगको बारेका जनचेतना सहित प्रचा पम्पिलेट सहित घरदैलो गरेको स्मरण गर्दै, सदस्यहरुको क्षमता विकास गर्ने उद्ददेश्यले तालिम र अभिमुखीकरण कार्यक्रम गरेको जानकारी गराएकी थिइन । अगामि दिनहरुमा पनि सदस्यहरुको आर्थिक स्तर सुर्धान स्थानिय सरकार सगँ समन्वय गरि अगाडि बढने प्रतिबद्धता ब्यक्त गरीन । कार्यक्रममा समुहलाई सहयोग गर्ने नर्मला कडेल, रेखा लामिछाने र दुर्गा पौडेललाई प्रमाण पत्र सहित दोसल्लाले सम्मान गरिएको थियो । अध्यक्ष जुना अधिकारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सकुन्तला अधिकारीले स्वागत मनतब्य राखेको कार्यक्रममा निर्वमान अध्यक्ष अम्बिका अधिकारी, सदस्य पबित्रा कडेल र सुजता लामिछाने लगाएतका बक्ताहरुले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा सचिब अम्बिका पहारीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन र कोषाअध्यक्ष हिरा तिमिल्सीना ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभाले सर्वसम्र्मत पारित गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन