कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विपद ब्यवस्थापन कोषको सहयोगार्थ युनाइटेडको देउसीभैलो

बिरुवा खबर बिरुवा खबर
समाचार
November 18, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

प्रत्येक वर्ष जस्तै यो वर्षपनि युनाइटेड क्लव पोखराले विपद ब्यवस्थापन कोष सहयोगार्थ देउसीभैलो कार्यक्रम गर्ने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लवले दिपावलीको अवसर पारी आगामी कार्तिक ३० गते पोखरा अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गर्ने भएको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए ।
विगतका वर्षहरुमा जस्तै यो पटक पनि युनाइटेड क्लबले आफ्नो विपद ब्यवस्थापन कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रमको आयोजना गर्न लागिएको वताउदै अध्यक्ष श्रेष्ठले यसपटक तिहारको भोलीपल्ट कार्तिक ३० गते पोखराको अमरसिंह चोकमा देउसीभैलो कार्यक्रमको आयोजना गरिने वताए । क्लबले स्थापना कालदेखी पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा खर्च गरिदै आएको र दिपावलीको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापना गरिएको विपद ब्यवस्थापन कोषबाट दैवी प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको उनको भनाइ रहेको थियो ।
स्थापना कालदेखी तिहारको अवसरमा देउसीभैलोको आयोजना गरी संकलित रकमबाट अमरसिंह चोक वरिपरि सौर्यबत्ती जडान गरिसकेको र २०७५ सालको तिहारबाट युनाइटेड क्लबले देउसीभैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष स्थापना गरी प्रत्येक वर्ष कोषको सहयोगार्थ देउसीभैलो कार्यक्रम आयोजना गर्दै आइहेको देउसीभैलो कार्यक्रमका संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।
क्लवले स्थापना गरेको दैवी प्रकोप कोषबाट कैलालीका कैलारी गाँउपालिका हावाहुरी पिडितलाई १ लाख ५० हजार, सराङकोट पहिरो पिडितलाई १ लाख, कोरोनाको समयमा गण्डकी प्रदेश सरकारलाई १ लाख, पोखरा महानगरपालिकालाई १ लाख र पोखरा महानगरपालिका वडा नम्बर १० र १२ लाई जनही ५० हजार, र उदयपुरको गढी गढीउपालिकामा १ लाख १५ हजार गरी ६ लाख ६५ हजार सहयोग गरिसकेको छ । यसपटकको देउसीभैलो कार्यक्रमका लागि क्लवका परिकल्पनाकार, आजीवन सदस्य, कार्यसमिति सदस्य, सल्लाहकार सुभचिन्तकहरुको सहयोग रकम आउने क्रम समेत शुरु भइसकेको कार्यक्रम संयोजक तिमिल्सिनालले जानकारी दिए ।
यसैविच युनाइटेड क्लवले नपालीहरुको महान पर्व दिपावली तथा छठको अवसर पारी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लवबका सल्लाहकार, निवर्तमान अध्यक्ष तथा कार्यसमिति सदस्यहरुको सहभागीता रहेको थियोभने उक्त अवसरमा १२ औं संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउनका लागि समेत सुझावहरु संकलन भएको क्लवका महासचिव दिनेश सुनारले जानकारी दिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन