कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सात सय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको बर्चश्व

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद
December 24, 2023
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

स्याङजाको कोल्मामा सम्पन्न क्रस कन्ट्रि दौडमा आर्मीले बर्चश्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका धावकहरुले बर्चश्व जमाएको हो । क्रसकन्ट्री दौडको उपाधि त्रिभुवन आर्मीका गोपाल तामाङले जितेका छनभने आर्मीकै सञ्जय श्रेष्ठ र शुसिल कुमार शाही उपविजेता र सेकेन्ड रनर अप हुन सफल भएका छन ।
निर्धारित दुरि २५ कि मि १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै आर्मीका गोपाल तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै निर्धारित दुरि १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका उपबिजेता बने । श्रेष्ठले नगद ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेभने प्रतियोगितामा निर्धारित दुरि १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गर्दै आर्मीकै सुशील कुमार शाहीले तेस्रो स्थान सहित नगद ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।
त्यसैगरी २१ वर्ष मुनिको १० किमि पुरुष खुल्ला दौडतर्फ तनहुका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे । उपाधि संगै गुरुङले नगद ३० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
निर्धारित दुरि ४२ मिनेट ४३ सेकेण्डमा पार गर्दै पोखराका तेन्जेन रोका उपबिजेता बन्न पुगे । उपबिजेता रोकाले नगद २० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्रापत गरे । पोखराकै मनोज रोकाले निर्धारित दुरि ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय स्थान संगै नगद १० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै महिला तर्फको ५ किमिको दौडको उपाधि जुम्लाका राममाया बुढाले हात पारे बुढाले निर्धारित दुरि २१ मिनेट १८ सेकेण्डमा पार गर्दै उपाधि संगै नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । निर्धारित दुरि २३ मिनेट १६ सेकेण्डमा पार गर्दै दाङका सुस्मिता कुमारी चौधरि उपबिजेता बनिन । उपबिजेता चौधरिले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन । प्रतियोगितामा पोखराका नितु तामाङले निर्धारित दुरी २५ मिनेट ३७ सेकेन्डमा पार गर्दै तेस्रो स्थान हासिल गर्न सफल भईन । तामाङले नगद ५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भईन ।
प्रतियोगिताका बिजेताहरुलाई बन्जी नेपाल पोखराले बन्जीका लागि समेत फ्री टिकट उपलब्ध गराएको छ । प्रतियोगितामा ११ वर्षीय एन्जिला जिटि सवभन्दा कम उमेर र ५८ वर्षीय गोविन्द नेपालीले समेत सहभागीता जनाएका थिए ।
प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, गण्डकी प्रदेशका पुर्व मन्त्री हरु दिपक चर्ती मगर, मेखलाल श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद मीन प्रसाद गुरुङ, पुतलीबजार नगरपालिका मेयर तुलसिराम रेग्मी, सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले खेलकुदको माध्यामबाट ग्रामीण क्षेत्रको बिकासमा थप टेवा पुग्ने वताउदैै कोल्माको बिकासका लागी आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने वताए ।
त्यस्तै गण्डकी प्रदेशका पूर्व मन्त्री मेखलाल श्रेष्ठले सातसय कोल्मा सम्पर्क मञ्चले राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गरी खेलकै माध्यामबाट कोल्मामा पर्यटक भित्रयान सफल भएको वताउदै गाँउको बिकासका लागी सम्पूर्ण राजनैतिक दलहरु एकजुट हुनुपर्ने वताए ।
त्यस्तै पूर्व मन्त्री दिपक चर्ती मगरले खेलकुदकै माध्यामबाट स्याङजा र तनहँको सिमानामा पर्ने कोेल्मालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको वताए ।
नेकपा एमाले गण्डकी प्रदेशका उपाध्यक्ष तथा पूर्व गण्डकी प्रदेश सभासद मीन प्रसाद गुरुङले कोल्माको बिकासका लागी आफु संधै तत्पर रहेको वताउदै क्रसकन्ट्री दौडलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
पुतलीबजार नगरपालिकाका मेयर तुलसिराम रेग्मीले पुलतीबजार ८ र ९ को बिकास संगै कोल्मा खेलकुद मैदानका लागी नगरपालिकाबाट सहयोग गर्ने वताउदै गाउ फर्किने अभियान कोल्माबाट सुरु भएको र यसलाई अन्य गाउका मानिसहरुले समेत सिको गर्नुपर्ने वताए ।
सो अवसरमा सातौ दक्षिण एसियन कराते खेलमा कुमिते क्याटगोरीमा स्वर्णपदक बिजेता तनहु देवघाट ५ का पार्वती गुरुङलाई सम्मान समेत गरेको थियो । सात सय कोल्मा सम्पर्क मञ्चका अध्यक्ष दुत प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका अक्षयकोष संयोजक चित्र बहादुर गुरुङ, पुतलीबजार नगरपालिका वडा नम्बर ९ का अध्यक्ष लील प्रसाद गुरुङ लगायतले वोलेका थिएभने मञ्चका महासचिव जीवन पोख्रेल र सचिव जीवन थापा मगरले सञ्चालन गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन