कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सु-शान्त क्लवको आयोजनामा रक्तदान

बिरुवा खबर बिरुवा खबर
समाचार
January 21, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पोखरा महानगरपालिका १७ विरौटा सुशान्त टोलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ” जीवन अमूल्य छ बाचौं र बचाउ” भन्ने नाराका साथ सु-शान्त क्लव विरौटाले स्थापनाको प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । शनिवार भएको कार्यक्रमको प्रदेश नं ३ ख का सांसद प्रकाश बरालले पानसमा बत्ती बालेर साथै क्लबका अध्यक्ष टिकाराम पौडेलले ब्लड ब्याग हस्तन्तर गरेसँगै पहिलो रक्तदाता भयर संसद बरालले कार्यक्रमको उद्घाटन गरेका हुन भने कार्यक्रमको विशेष अतिथिमा सु शान्त टोल सुधार समितिका अध्यक्ष मिन बहादुर रानाभाट र प्रादेशिक रक्त सञ्चार केन्द्र का वरिष्ठ प्राविधिक महेन्द्र के सी रहनु भएको कार्यक्रमको स्वागत मन्तब्य क्लबका सदस्य शिला सिग्देल ले गरेकी थिइन् । प्रादेशिक रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सम्पन्न भएको कार्यक्रममा ३९ युनिट रगत संकलन भएको क्लवका अध्यक्ष टिकाराम पौडेलले जानकारी दिएका छन् । आजको कार्यक्रममा सांसद बराललाई क्लवको विधानअनुसार मानार्थ सदस्यता प्रदान गरिएको अध्यक्ष पौडेलले बताएका छन् । कार्यक्रममा अध्यक्ष पौडेल द्वरा वार्षिक प्रतिवेदन सहित भावी कार्य योजना प्रस्तुत गरिएको थियो । सुशान्त क्लवले प्रत्येक महिनाको पहिलो शनिवार टोल सरसफाई, चाडपर्वहरुमा पिङ राख्ने तथा बालबालिका वृद्धवृद्धालाई एकापसमा अनुभव साटासाट गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रम हरु गर्दै आईरहेको छ । क्लवले यसका अलावा समाजमा शान्ती र सद्भाव जगाउनका लागि खेलकुदका कार्यक्रम , योग शिविर सञ्चालन, वृद्धवृद्धालाई भ्रमणको आयोजना, देउसी भैलो ,भजनकृतन लगायतका कार्यक्रमहरु गर्दै आईरहेको छ । कार्यक्रममा वडा नं १७ का विभिन्न क्लब, टोल सुधार समिति आमा समूह लगायतको उपस्थिति रहेको थियो । क्लवका अध्यक्ष पौडेलका अनुसार क्लवले आगामी दिनहरुमा वडा नं. १७ सु शान्त टोलमा मा ‘सु-शान्त आरोग्य पार्क’ निर्माणका लागि पहल गर्ने, माहाशिवरात्रि ,हरितालिका तीज लगायतका चाडहरुमा प्रतियोगात्मक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने, २०८१ सालको भित्तेपात्रो प्रकाशन गर्ने साथै छिमेकी टोलहरुसँगको सहकार्यमा विविध सामाजिक कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ । क्लबले यसअघि पनि २०८० वैशाख १६ मा रक्तदान कार्यक्रम गरी ५१ यूनिट रगत संकलन गरेको थियो । ठगिन्द्र पराजुली को संयोजकत्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबको सचिव सगुन पौडेलले गरेकी थिइन्। समग्र रुपमा कार्यक्रम उत्साहजन रुपमा सफल भएको र आगामी दिनमा समेत क्लबले विभिन्न कार्यक्रम मा सक्रिय भुमिका खेल्ने छ भनी क्लबका सल्लाहकार श्री महेश पाैडेल ले जानकारी गराउनु भएकाे थियाे ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन