कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिरुवा गाउँपालिकाकाे ७अौ अध्यक्ष कप २०८०काे समुद्घाटन

बिरुवा खबर बिरुवा खबर
मुख्य समाचार, खेलकुद, विरुवा बिशेष, समाचार
March 11, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फागुन २७, स्याङ्जा, विरुवा
हुम बहादुर गुरुङ
स्याङ्जा, विरुवा गाउँपालिकाको सातौ अध्यक्ष कप २०८० आज समुद्घाटन भएकाे छ । पालिका अध्यक्ष सुर्य कुवरकाे प्रमुख आतिथ्यतामा पानसमा दियाे बाली अाैपचारिक कार्यक्रमकाे उद्घाटन गरिएकाे हाे ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरु द्वारा खेलाडीहरुसंग परिचयय गरी राष्ट्रिय रेफ्री लिल गुरुङलाई प्रमुख अतिथिद्वारा बल हस्तान्तरण गरि प्रतियाेगिता सुरु गरिएकाे थियाे ।

प्रतियोगितामा पुरुष भलिबल तर्फका पहिलाे खेल वडा नं २ बिरुद्ध १ बिच भएकाे थियाे । उक्त खेलमा २५-२१ र २५-२२ ले पछि पार्दै वडा नं २ दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।
त्यस्तै वडा नं ४ र ५ बिचकाे खेल भने समय अभवले भाेलि पुन सञ्चालन हुनेछ ।  यता महिला तर्फ भने २५- १७, १८-२५ र ७-१५ ले वडा नं ४ लाई पछि पर्दै वडा नं ७ अघिल्लो चरणमा प्रवे गर्न सफल भएकाे छ । कार्यक्रम भने निर्धारित समय भन्दा निकै ढिलाे गरि सुरु गरिएकाे थियाे । बाकी खेलहरु भाेली समयमै हुनेछ र सम्पुर्ण खेलाडीहरुलाई समयमै उपस्थितिकाे लागि अनुराेध गरिएकाे छ ।
समुद्घाटन कार्यक्रममा बिशेष अतिथि पालिका उपाध्यक्ष भगवती शर्मा र सम्पुर्ण वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरु विभिन्न कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।

गत सालको प्रतियोगिताहरुमा महिला र पुरुष भलिबल मात्र हुदैै आयकोमा यस पटक भने ३ खेल समावेस गरिएको छ । जसमा महिला र पुरुषकको भलिबल, व्याडमिन्टन र सटफुट प्रतियोगिताहरु रहेको छन् । प्रतियोगितामा पुरुष भलिबल तर्फ प्रथम, द्धितीय र तृतिय क्रमश ७५ हजार, ५० हजार र २५ हजार र शिल्डहरु प्राप्त गर्नेछन् भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतियले क्रमश ५० हजार, ३०हजार र २० हजार र शिल्हहरु प्राप्त गर्नेछन् ।

व्याडमिन्टमा पुरुष तर्फ प्रथम, द्धित्तिय, तृतीयले क्रमश ८ हजार, ५ हजार र ३ हजार र शिल्हरु प्राप्त गर्नेछ भने महिला तर्फ प्रथम, द्धित्तिय र तृतीय हुनेले क्रमश ६ हजार, ४ हजार र २ हजार शिल्डहरु प्राप्त गर्नेछन् ।
पुरुष सटफुटमा भने प्रथम द्धित्तिय र तृतीय हुनेले क्रमश ५ हजार, ३ हजार र २ हजार प्रप्त गर्नेछन् । भोलि देखी सञ्चालन हुने ७औं अध्यक्ष कपको सम्पूर्ण तयारी पुरा भएको जानकारी कार्यक्रम सभाध्यक्ष तथा स्थानीय खेलकुद विकास समिति विरुवा गाउँपालिका अध्यक्ष गणेश गुरुङले जानकारी गराउनुभएको छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन