कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जनतामा केन्द्रित रहेर सेवा प्रवाह गर्नुस: सरकार पूर्वसचिव आचार्य

बिरुवा खबर बिरुवा खबर
समाचार
June 24, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाल सरकारका पूर्वसचिव एवम् सार्वजनिक प्रशासन विज्ञ बाबुराम आचार्यले निजामति कर्मचारी प्रशासन नागरिकको स्थायी सरकार रहेकाले नागरिकका सेवा प्रवाहमा केन्द्रित रहेर काम गर्न आग्रह गर्नु भएको छ ।
नेपाल निजामति कर्मचारी युनियन कास्की जिल्लाले पोखरामा आयोजना गरेको अन्तरक्रियामा कार्यक्रममा बोल्नुहुदैँ उहाँले सो कुरा बताउनुभएको हो ।
सार्वजनिक सेवा प्रवाहमा रहने कर्मचारीहरुको काम छिटो छरिटो र सर्वसुलभ तवरबाट गर्न सकेमा मात्र नागरिकले राज्यबाट प्राप्त गर्ने सेवाको अनुभुति गर्न सक्ने बताउनुभयो ।
प्रशासनका विज्ञ समेत रहनुभएका आचार्यले कुनै पनि कर्मचारीको सरुवा दबाबले नभई कार्यालयको आवश्यकता कर्मचारीको व्यवसायीकता र न्यायका आधारमा हुनुपर्ने बताउनुभयो ।
उहाँले कर्मचारीहरुले स्वाभिमानिता, इमान्दारीता, धैर्यता र मौनतालाई केन्द्रमा राखेर काम गरेमा कुशल राष्ट्र सेवक बन्ने समेत बताउनुभयो ।
कार्यक्रममा प्रेस स्वतन्त्र सेनानी एवम् गोरखा पत्र दैनिकका गण्डकी प्रदेश प्रमुख रमेश पौडेलले सार्वजनिक प्रशासन सेवाले नै सरकारको मुल्यांकन नागरिकले गर्ने बताउनुभयो । कार्यक्रममा युनियनका अध्यक्ष सुरेश कुमार श्रेष्ठले कर्मचारीका समस्याहरुलाई संगठनले सकेसम्म सम्बोधन गर्ने बताउनुभयो ।
कार्यक्रममा युनियनका उपाध्यक्ष केदार सापकोटा, सचिव सुमन पौडेल , पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद अर्याल लगायतले कर्मचारीका समस्या र सार्वजनि सेवा प्रवाहका बारेमा आफ्ना भनाई राखेका थिए ।
सो अवसरमा विभिन्न कार्यालयबाट कास्कीका विभिन्न कार्यालयमा सरुवा भई आएका र सरुवा भएर अन्य ठाउँमा जानुभएका कर्मचारीहरुलाई शुभकामना तथा विदाई गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन