कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब कति बाँकी ? काँग्रेसमा १३ पदाधिकारी र ५० केन्द्रीय सदस्यको आयो परिणाम

बिरुवा खबर बिरुवा खबर
विरुवा बिशेष, समाचार
September 21, 2022
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पौष ६, पोखरा,
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मत परिणाम आउने क्रम जारी छ । मंगलबार विहानसम्म १३ जना पदाधिकारी र ५० जना केन्द्रीय सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । आगामी चार वर्षका लागि काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् ।
उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । ​यस्तैसहमहामन्त्रीमा आदिवासी जनजातितर्फ भिष्मराज आङ्देम्बे , महिलातर्फ महालक्ष्मी उपाध्याय डिना,मधेसीतर्फमहेन्द्र यादव र मुस्लिमतर्फबाट फर्मुल्ला मन्सुर निर्वाचित भएका छन् । सहमहामन्त्रीमा थारुतर्फ उमाकान्त चौधरी र खसआर्यतर्फ किशोरसिंह राठौर दलिततर्फबाट जीवन परियार र पिछडिएका क्षेत्रतर्फ बद्री पाण्डे विजयी भएका छन् । ३५ खुला केन्द्रीय सदस्य र ९ (खुला महिला) केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुला केन्द्रीय सदस्यमा शशांक कोइराला, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत, बलबहादुर केसी, एनपी साउद, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, दिलेन्द्र बडू र दिपक गिरी निर्वाचित भएका छन् । यस्तै शंकर भण्डारी, सुनील थापा, उदय शमशेर राणा, गोविन्द भट्टराई, नैनसिंह महर, रामहरि खतिवडा, जिपछिरिङ लामा, जितजंग बस्नेत र पद्मनारायण चौधरी निर्वाचित भएका छन् । यस्तै मोहनबहादुर बस्नेत, सुरेन्द्रराज पाण्डे, कुन्दनराज काफ्ले, गुरु बराल, राजीव ढुंगाना, मोहन आचार्य, उमेशजंग रायमाझी, गणेश लामा, कृष्णकिशोर घिमिरे, गोपाल दहित र मदन बहादुर अमात्य केन्द्रीय सदस्य बनेका छन् । गोविन्द पोखरेल, सञ्जय गौतम, दिनेश कोइराला र अजयबाबु सिवाकोटी खुला केन्द्रीय सदस्य बनेका छन् । यस्तै खुला महिलामा डिला संग्रौला, पुष्पा भुसाल, डा आरजु राणा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही निर्वाचित भएका छन् । ​यस्तै पिछडिएका क्षेत्र, अपाङ्गतातर्फ र अल्पसंख्यकतर्फबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । भूगोलतर्फ प्रदेश २ बाट ३ केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पिछडिएका क्षेत्रबाट अर्जुनसिंह जोशी, अपाङ्गताबाट मदनकृष्ण श्रेष्ठ र अल्पसंख्यकबाट प्रदीप कुमार सुनुवार निर्वाचित भएका छन् ।

यस्तै भूगोलतर्फ प्रदेश २ बाट रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव निर्वाचित भएका छन् । अब विभिन्न क्लस्टर गरी ७१ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ । जसमा दलितबाट ४ महिलासहित ९ जना, जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना र मुस्लिमबाट १ महिलासहित ३ जना केन्द्रीय सदस्यको परिणाम आउन बाँकी छ ।
स्रोतः रातोपाटी

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन