कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्याङ्जामा विपिसिद्धारा वितरित विद्युत सेवा अवरुद्ध, झण्डै ४० हजार घरधुरी प्रभावित

बिरुवा खबर बिरुवा खबर
समाचार
July 7, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार २२, स्याङ्जा |
अविरल वर्षासँगै आँधीखोलामा आएको बाढीकाकारण विद्युत सेवा अवरुद्ध भएको छ । स्याङ्जाको गल्याङस्थित बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला जलविद्युत आयोजनाको बाँधस्थलमा क्षति पु¥याएपछि शनिबार बिहान ८ बजेदेखि विद्युत सेवा अवरुद्ध भएको हो । आँधीखोलाको माथिल्लो भेगमा भारी वर्षा भएसँगै आँधीखोलामा पानीको सतह बढ्न गई पानी संकलन पोखरीमा ढुंगा, गिटी, बालुवा भरिएको बुटवल पावर कम्पनी आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोल खरेलले बताउनुभयो ।
“खोलामा पानीको सतह बढीरहेकाले अहिले पानी संकलन गरिएको पोखरी सफा गर्न सक्ने अवस्था छैन” उहाँले भन्नुभयो, “खोलामा पानीको सतह घटेपछि पोखरी सफा गरेरमात्रै टनेलमा पानी पठाउँछौं ।”
गल्याङ तथा आँधीखोलाको माथिल्लो भागमा अहिले पनि भारी वर्षा भईरहेकाले तत्कालै विद्युत सेवा सुचारु गर्न सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
गल्याङस्थित आँधीखोलाबाट उत्पादन भएको ९.४ मेगावाट विद्युत स्याङ्जाको दक्षिणी भेग, पाल्पाको पूर्वि भेगका रामपुर नगरपालिका, रम्भा गाउँपालिका, गुल्मी जिल्लाको केही भेग र पर्वतको केही भेगका झण्डै ४० हजार घरधुरीमा विद्युत सेवा अवरुद्ध भएको हो ।
स्याङ्जाको वालिङ ६ मिर्दी बजार नजिकै वितरण लाईनको पोल मिर्दी खोलामा आएको बाढीले ढलाएको छ । खोला बढेको र उपकरणसहित मर्मत गर्न जानकालागि समस्या भएको उहाँले बताउनुभयो ।
”बाढी र पहिरोकाकारण कहाँ कहाँ कति क्षति भएको छ भनी खोजी रहेका छौं” उहाँले भन्नुभयो, “कार्यालयलाई जानकारी आएका र थाहा पाईएका ठाउँहरुमा मर्मत भईसकेका र केही हुने क्रममा छन्, क्षतिको पूर्ण जानकारी नआएकाले विद्युत सुचारु गर्न समय लाग्ने देखिन्छ ।”
मर्मतकालागि प्राविधिक र उपकरणहरु तयारी अवस्थामा भएपनि ठाउँ ठाउँमा सडक अवरुद्ध भएकाले पनि कठिनाई भईरहेको उहाँको भनाई छ । लामो समयदेखि विद्युत सेवा नहुँदा नागरिकहरुलाई सास्ती भएको छ ।

bulletinnepal

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन