पोखरा | गण्डकी प्रदेश मुवाथाई संघको संयोजकमा मिलन थापा चयन भएका छन् । पोखरामा आज (बुधबार) सम्पन्न भएको गण्डकी प्रदेश मुवाथाई संघ तदर्थ समितिको भेलाले थापालाई संयोजनमा चयन गरेको हो । मुवाथाई संघको सहसंयोजकमा सुनिल तिमिल्सिना रहेका छन् । यस्तै सदस्यहरुमा धनबहादुर पुन, माउ तमु, रुपक नेपाली, शिव हिताङ, रिना गुरुङ, डेक पुन, आशिष श्रीस, पदमा थापा, सरस्वती गुरुङ, प्रदिप गुरुङ, सुन्दर गिरी र विक्की कुँवर रहेका छन् । तदर्थ समितिले प्रथम अधिवेशन गर्ने गरी समिति गठन गरिएको गण्डकी प्रदेश मुवाँथाई संघले जनाएको छ ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-