वालिङ् स्याङ्जा
लायन्स क्लब अफ वालिङ ग्रिन होमले अध्यक्ष विस्नु खड्काको छोरी एलीजा खड्काको जन्मदिनको अवसरमा शैक्षि तथा खेलकुद सामाग्री वितरण गरेको छ । श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा १४० जना विद्यार्थीहरुलाई वितरण गरिएको हो । प्रमुख अतिथि वडा नंं ११ का अध्यक्ष डण्ड पङ्गेनीको आतिथ्यता र ग्रिन होमको अध्यक्ष विस्नु खड्काको अध्यक्षतामा औपचारीक कार्यक्रम सञ्चालन गरिएको थियो । जसमा रिजन चियर पर्सन सजना कोईराला कडेल, जोन चियर पर्सन विजय कोईराला विद्यालय सञ्चालक समिति अध्यक्ष विमल अर्याल, प्रधानध्यापक कृष्ण पङ्गेनी लगायतको उपस्थितीमा उक्त शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको हो ।
H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079
प्रतिक्रिया लेख्नुहोस्:-