फागुन २, बिरुवा, स्याङ्जा
बिरुवा गाउँपालिकाकाे आठाै अध्यक्ष कप २०८१मा क्वाटर फाईनल खेल सम्पन्न भएकाे छ । दाेस्राे खेलकाे पहिलाे खेलमा वडा नं ८ बिरुद्ध वडा नं ३ बिचकाे खेलमा १६-२५, २५-१७, २५-१८ ले वडा नं ८ विजय भएकाे थियाे । त्यस्तै वडा नं ७ र वडा नं ४ बिच २५-१९, २५-२३ साेझाे सेटले वडा नं ७ बिजय भएकाे थियाे । त्यस्तै वडा नं ६ र वडा नं ३ मा २५-२२, २५-१२ साेझाे सेटले वडा नं ६ बिजय भएकाे थियाे । वडा नं ८ बिरुद्ध वडा नं १ बिचकाे खेलमा २५-१९, १८-२५, १५-२५ ले वडा नं १ बिजय भएकाे थियाे ।
महिला भलिबल तर्फ वडा नं १ बिरुद्ध ४ बिचकाे खेलमा २३-२५, २३-२५, वडा नं ४ बिजय भएकाे थियाे ।
त्यस्तै वडा नं ७ र वडा नं ८ बिचकाे खेलमा २५-१९, १२-२५, २५-१२ ले वडा नं ७ बिजय भएकाे छ ।
सेमिफाईनल र फाईनल खेल महिला र पुरुष दुबैकाे हुनेछ भने ब्याडमिन्टका फाईनल तथा सटफुट प्रतियाेगिता हुने जानकारी स्थानियखेलकुद बिकास समितिका अध्यक्ष गणेश गुरुङले जानकारी गराउनुभएकाे छ ।














प्रतिक्रिया लेख्नुहोस्:-