कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

क्षत्री समाज कास्कीद्वारा नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन र दूर्गा पूजन

बिरुवा खबर बिरुवा खबर
समाचार
April 6, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २३ चैत्र ।

क्षत्री समाज नेपाल, कास्कीले नयाँ वर्ष २०८२ सालको अवसरमा भित्ते पात्रो विमोचन गरेको छ । साथै दूर्गा पूजन र शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । सो क्यालेण्डरको समाजका केन्द्रिय अध्यक्ष रिब बहादुर थापा तथा विजय श्री कृष्णमूर्ति महाराजसहित समाजका महासचिव कृष्ण थापा, कास्की अध्यक्ष दिल बहादुर अधिकारी क्षत्री, कञ्चन थापा, हिरा भण्डारी लगायतले विमोचन गरे । समाजले शनबिार नै चैते दशैंको दिन समाजको प्राङ्गणमा नवनिर्मित दूर्गा माताको मन्दिरमा पूजा र पाहुनालाई प्रसाद ग्रहण गराएकाे छ । कार्यक्रमका प्रमुख अतिथि क्षत्री समाज नेपालाका केन्द्रीय अध्यक्ष रिब बहादुर थापाले समाजलाई गतिशिल बनाउन आवश्यक भएको बताए । उनले वडा, महानगर, प्रदेश तथा राष्ट्रभरकै क्षत्रीहरु अँझ शसक्त, जुझारु, सनातन धर्म, संस्कार, संस्कृतिप्रति एकतावद्ध हुन जरुरी भएको बताए । जिल्ला समाजहरूमा अझैं कास्की जिल्ला उत्कृष्ट भएको बताउँदै असल काम गर्नका लागि शुभेच्छा व्यक्त गरे । विजय श्री कृष्णमूर्ति महाराजद्वारा मन्दिर संरक्षणका लागि रू ५१ हजार दक्षिणा प्रदान र दर्शन कार्यक्रमका विशेष अतिथि विजय श्री कृष्णमूर्ति महाराजले शुरुमै भने, म यस्तै स्वभावको छु । बाहुनको छोरो भएपनि क्षत्रीको स्वभाव म मा रहेको छ । मेराे सबैजनमा काेटि हाेममा निमन्त्रणा छ है । पोखरा १७ विरौटामा आयोजना हुन लागेकाे ऐतिहासिक कोटिहोममा सबैलाई निमन्त्रणा गर्दै भने, यो कोटि होम ऐतिहासिक हुनेछ । हाम्रो जीवनमा कहिल्यै भएको थिएन, न कहिल्यै हुनेछ । कार्यक्रममा देश विदेशका हजारौं व्यक्ति र साधकहरुको आगमनले पोखराको धार्मिक, सांस्कृतिक पर्यटनमा अतुलनिय योगदान पुग्ने बताए । केहि समय अगाडी संयोजन नमिल्दा केहि असजिलो महशुस भएपनि अहिले सबैकुरा मिलेको, वडा, महानगर र प्रशासनबाट अनुमित प्राप्त भएकोले पछि घोषणा गरिएको स्थान विरौटामा नै कोटि हुने बताए । उनका अनुसार कोटि होममा २५ देखि ३० करोड खर्च हुने र लाखौं भक्तजनको सहभागिता हुने बताए । सो अवसरमा विजय श्री कृष्णमूर्तिले नयाँ बजारस्थित क्षत्री समाजको प्राङ्गणमा रहेको दूर्गा माता मन्दिरको दर्शन गरी मन्दिरको संरक्षणका लागि रुपैयाँ ५१ हजार दक्षिणा स्वरुप प्रदान गरे । समाका केन्द्रिय महासचिव कृष्ण बहादुर थापाले समाज देशका ६६ जिल्ला र देश बाहिर १२ शाखा रहेको जानकारी दिए । थापाले भने, हामी राष्ट्र, राष्ट्रियता, स्वाधिनता, समानता, समताका पक्षधर हौं । पूर्खाले सिमाको रक्षा गरे, देश जोगाउन, एक हुन पहल गरे तर पछिल्ला समयमा हामीलाई विभिन्न कारणहरुले आरक्षणको नाममा पछि पारिदैछ । हाम्रा छोराछोरीहरुलाई स्थानबिहिन बनाउन खोजिएको छ । हाम्रा मागहरुका लागि राज्यसंग लड्नु पर्नेछ । ति मागहरुको परिपूरणको लागि हामी बलियो हुन जरुरी छ । देशको ठूलो हिस्सा ओगटेको क्षत्री जातिलाई गरिने अपमान र थिचोमिचाे सह्य नहुने थापाको भनाई थियो । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष कञ्चन थापाले समाज आफ्नो संस्कार, संस्कृति, भेषभुषा र पहिचानका लागि अडिग हुनुपर्ने र पुस्तान्तरण हुँदै जानुपर्ने बताईन् । यसअघि कार्यक्रममा सहभागिलाई भित्रे पात्रो प्रकाशन समितिका संयोजक हिरा भण्डारीले स्वागत गरेकी थिईन् । समाजका सचिव भरत थापा क्षत्रीको संचालनमा रहेको कार्यक्रमको अध्यक्षता क्षत्री समाज कास्कीका अध्यक्ष दिल बहादुर अधिकारी क्षत्रीको अध्यक्षतामा भएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन