कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

प्रतिष्ठानद्वारा गोर्खा र लम्जुङमा छात्रवृत्ति वितरण

बिरुवा खबर बिरुवा खबर
समाचार
June 22, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार ६, पोखरा
तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न गरियो ।

तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न यस कार्यक्रममा ३० जना गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८ हजारका दरले छात्रवृत्ति रकम वितरण गरेको छ । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर तमु, विद्यार्थी एलिना तमु, कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले आफ्ना भनाइ राख्नुभएको थियो भने संस्थाका सदस्य लोकब

हादुर तमुले मोटिभेसनल स्पिच दिनुभएको थियो ।

प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा सात जनाको समूह गोर्खा पुगी आयोजना गरिएको यस तेस्रो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष तमुले गर्नुभएको थियो र कार्यक्रम सन्चालन सचिव कन्चन तमुले गरेको थियो ।

संस्थाका अध्यक्ष तमुकै नेतृत्वमा संस्थाबाट चार जनाको समूह गत जेठ ३१ गते, शनिबार लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित गुरुङ सङ्ग्राहलयमा गइ पोखरामा उपस्थित हुन कठिनाइ भएका यस जिल्लाका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरियो ।
तमु प्ये ल्हु संघ केन्द्रिय क्ल्हेप्री समितिका अध्यक्ष सन्तोष तमुको समन्वय र सहयोगमा सम्पन्न उक्त कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद लमजुङका अध्यक्ष जीवराज घले, तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्या. मिनबहादुर तमु लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा पूर्व जनप्रतिनिधि, पत्रकार, अभिभावकहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम संयोजक श्रीजङ तमुले सन्चालन गर्नुभएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन