कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पचास हजार पुरस्कारसहित शोभालाई लोघेकर दामोदरकुण्डको सम्मान

बिरुवा खबर बिरुवा खबर
समाचार
June 26, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले  आफ्नो पालिका गान र  लोगो डिजाईनरलाई नगद पचास हजार पुरस्कारसहित प्रमाणपत्रद्वारा सम्मान गरेको छ ।

गाउँपालिकाको २० औं गाउँसभा अधिवेशनमा गान तथा लोगो डिजाईनर चितवन माडीका शोभा पुनलाई नगद पुस्कारसहित गाउँपालिकाले सम्मान गरेको हो ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको भौगोलिक,ऐतिहाँसिक,सांस्कृतिक, धार्मिक,प्राकृतिक ,जैविक र राष्ट्र राष्ट्रियताको बिषय बस्तुलाई गानमा समेट्दै सर्जक पुनले पालिका गान र लोगो डिजाईन गर्नुभएको हो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाले प्रशासनिक कामकाजमा नेपालको लोगोसहित पालिकाको लोगो निर्माण गरिएको हो ।

पालिकाका लागि निर्माण गरिएको लोागोमा नेपालको राष्ट्रिय झन्डा,हिमाल,दामोदरकुण्ड,कालिगण्डकी नदी, आठौं शताब्दीमा निर्माण भएको लोघेकर (घर) गुम्बा, गाउँपालिका नक्सा, ऐतिहाँसिक छोर्तेन, शालिग्राम शीला, याक स्थानीय भाषामा गाउँपालिकाको नाम र लोगोको रिवनमा गाउँपालिकाको नेपालीमा नाम समेटिएको छ ।

यसैगरी पुनले रचना गरेको पालिका गानमा मन्दिरहरुको पहाड,गुफा,गाउँपालिका, गुम्बाप्रतिका आस्था,बौद्ध धर्मको महत्व, स्थानीय परम्परागत यार्तुङ र ल्होसार पर्व र पालिकाहरुका नागरिकबिचको एकता भावलाई जोड्न खोजिएको छ ।

गानमा उपल्लो मुस्ताङमा बस्ने लोछोदिन अर्थात लोवा समुदाय भाषा संस्कृति र भेषभुसा रहन सहन मुस्ताङको जातिय पहिचान रहेको प्रष्ट्याउनु भएको छ ।

यहाँको कालिगण्डकी नदी शालीग्राम उत्पती भएका स्थानमा पर्यटक आतिथ्यता अतिथि देव भवलाई आर्थिक विकासको गान भाकामा समेटिएको छ । गुम्बाहरु यहाँको सांस्कृतिक पहिचान भएको र यहाँका भाषीहरुको जय जयकार गर्दै दामोदरकुण्डको शरणमा पर्ने र बुद्ध भगवानलाई यहाँको सामिप्यताको रक्षा गर शब्द सहित बुद्ध धर्मप्रतिको आस्था र विश्वासलाइ गानसंग जोडिएको छ ।

गाउँपालिकाको मंगलबार आयोजित गाउँसभामा पुनद्वारा तयार गरिएको पालिका लोगो र गानको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट, उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सरोज उपाध्याष्यले संयुक्त रुपमा बिमोचन गर्नु भएको हो ।  बिमोचित पालिका गान रेकर्डिङको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिनुभयो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन