कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु धिं नेपालले एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन

बिरुवा खबर बिरुवा खबर
समाचार
July 20, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३ साउन तमु समुदायको पुरानो अग्रणी सामुदायिक संस्था तमु धिं नेपालले शनिवार तमु धिंमा २०८१ सालमा एसईई उतिर्ण तमु विद्यार्थीलाई बधाई तथा अभिमुखीकरणका साथै नवनिर्मित बहुउद्धेश्यीय सभाहल उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ। समारोहको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो भने नवनिर्मित तमु धिं बहुउद्धेश्यीय सभाहलको उद्घाटन प्रमुख अतिथि गुरुङले पोखरा महानगरपािलका वडा नं.९ का वडा सदस्य लक्ष्मी पहारीबाट गराउनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि माननीय गुरुङले एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई बधाईका साथै नेपालमै उच्च र उत्कृष्ठ शिक्षा आर्जनका लागि जोड दिनुपर्ने बताउनुभयो। तमु विद्यार्थीहरु क्षमतावान बन्नुपर्दछ, उहाँले तमु विद्यार्थीहरु विदेश जाने नै पर्ने भए नेपालमा स्नातकोत्तर अध्ययन गरी दक्षता हासिल पश्चात मात्र जान सुझाए। तमु धिं नेपालले छोटो अवधिमा बहुउद्धेश्यीय सभाहल निर्माण गरेकोमा आगामी दिनमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो। विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले तमु विद्यार्थीहरुलाई बधाई र शुभकामना व्यक्त गर्नुहुदै तमु धिं नेपाल पोखरा ९ मै केन्द्रिय कार्यलय रहेको संस्था वडाको शान भएको बताउनुहुदै दिनरात नभनी छोटो अवधिमा बहुउद्धेश्यीय सभाहल निर्माण सम्पन्न गरेकोमा आगामी दिनमा वडाबाट पनि सक्दो सहयोग हुने बताउनुभयो। कार्यक्रममा तमु विद्यार्थीहरुलाई अभिमुखीकरण गर्दै विकास गुरुङले सक्षम, क्षमतावान, प्राविधिक जनशक्ति निर्माणका समयको माग अनुसारको शिक्षा आवाजको आवाश्यकता भएको बताउनुभयो। उहाँले शिक्षा नै विकासको आधार भएकाले शिक्षाको वातावरण साथै उत्कृष्ठ शिक्षाका लागि तमु विद्यार्थीहरु सोच्नुपर्ने बताउनुभयो। कार्यक्रममा तमु धिं नेपालका क्षेत्रिय तमु समाजहरुको तर्फबाट कोल्माबहाकोट तमु समाजका अध्यक्ष पुर्णबहादुर गुरुङ, शिक्षा शिक्षा शिक्षा अभियानकर्ता युग गुरुङ लगायतले बधाई सहित शिक्षाको महत्वबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा तमु धिं नेपाल केन्द्रिय युवा समितिको कलाकारहरु, तमु धिं नेपालका कलाकारहरु लगायतले साँस्कृतिक प्रस्तुति गरी मनोरञ्जन दिलाएका थिए । एसईई उतिर्ण तमु विद्यार्थीहरुलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, पोखरा ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु लक्ष्मी पहारी, गीता चर्मकार, मादी ३ का वडाध्यक्ष विकास गुरुङ, अभिमुखीकरणकर्ता विकास गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद गुरुङ, प्रथम उपाध्यक्ष गिमाया गुरुङ, आमा समितिका केन्द्रिय अध्यक्ष पवित्रादेवी गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, स्याङजाका अध्यक्ष बालकुमार गुरुङ लगायतले टिका, खादा, सम्मानपत्रसहित सम्मान गरिएको थियो। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अध्यक्ष गुरुङ र संचालन सचिव जुमकाजी गुरुङले गर्नुभएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले पर्यटन पुर्वाधार शिर्षक अन्र्तगत पोखरा महानगरपालिकाबाट कार्यन्वयन भएको तमु धिं बहुउद्धेश्यीय सभाहल करिब ७८ लाख रुपैयामा हालै निर्माण गरिएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन