कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

YCL गण्डकी प्रदेशको स्कूलिङ तालिम

बिरुवा खबर बिरुवा खबर
समाचार
August 16, 2025
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

श्रावण ३०, पोखरा
उत्पादन, संगठन र सङ्घर्षको स्वास्थ्यता, समाजवाद, निर्माणको लागी युवाहरको दृढएकता भन्ने मुलाका साथ दुई दिने बैचारीक राजनैतीक, संगठनात्मक दुई दिने स्कूलिङ कार्यक्रम सुरु भएको छ ।
प्रमुख अतिथि केन्द्रिय सचिव तथा गण्डक प्रदेश इन्चार्ज दिननाथ शर्माले लुम्लेको कृषि अनुसन्धान केन्द्रमा कार्यक्रमको उद्घाटन गरेको थियो । कार्यक्रममा बोल्दै शर्माले माओवादी सिंहदरवार प्रबेश गरेपछि नेपालमा गणतन्त्र संभव भएको हो भन्नुभयो ।
त्यस्तै औपचारिक कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले समाज परिवर्तनका संवाहक युवा हन् भने । त्यस्तै स्कुलिङले युवाहरुमा राजनीतिक ज्ञान र सामाजिक जिम्मेवारीलाई बोध गराउने अपेक्षा र विश्वास हुने कुरा वाईसियल नेपाल उपाध्यक्ष ठाकुर सौराग आदर्शले भने ।
त्यस्तै बौद्धिक क्षमता अभिबृद्धीमा पनि रोजगारी संगै वाईसीयल नेपाल छ, स्कुलिङ गरेको गण्डकी प्रदेशलाई शुभकामाना तथाई बधाई वाईसियल महासचिव गणेश शाही विद्रोहीले दिनुभएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, वाईसियल फ्याक्सन इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) केन्द्रीय सदस्य सोप बहादुर कडेल, राजकाजी गुरुङ (करण) रामजी बराल, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ केन्दीय वाईसियल अध्यक्ष पुष्प ओली, गण्डकी प्रदेश सचिव जयनाथ खनाल, गण्डकी प्रदेश स्कुलीङ प्रमुख मेख बहादुर भण्डारी, कोषाध्यक्ष तथा फ्याक्सन इन्चार्ज तारा प्रसाद भुसाल, दुर्गा भण्ढारी तथा वाईसियल उपाध्यक्ष हरी ढकाल, सुदीप नगरकोटी, अुनकुवर, ठाकुर सौराह लगायको उपस्थितिमा रहेको थियो । थमन गुरुङको अध्यक्षतामा स्कूलिङ स्कुलिङको अतिथि व्यवस्थापन र समन्वय वाईसियल नेपालका केन्द्रीय उपमहासचिव विपिन आचार्यले गरेका थिए भने तालिम भोलिसम्म चल्नेछ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन