भाद्र २०, पोखरा
हुम बहादुर गुरुङ
बिरुवा गाउँपालिकाले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहकार्यमा सवारी दुर्घटना न्यूनिकरण सम्बन्धी ट्रफिक सचेतना तथा लागु औषध दुव्यसनी सम्बन्धी सचेतना कार्याक्रम सम्पन्न गरेको छ । जिल्लामा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण र लागु औषध दुव्यसनीलाई कम गर्नका लागी पालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा पालिकाको जनप्रतिनिधिहरु, शिक्षक, प्रहरी, कर्मचारी तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो भने कार्यक्रम पालिकाको सभहल्मा सम्पन्न भएको थियो ।















प्रतिक्रिया लेख्नुहोस्:-