कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सिङ्गिङ स्टार नेपालको रियालिटी सो विजेता अरमान गुरुङ

बिरुवा खबर बिरुवा खबर
समाचार, जीवनी), मुख्य समाचार, विरुवा बिशेष
January 12, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर च्हाक्ली तमु
पौष २८, पोखरा
स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका वडा नं. २ कल्लेरी आगेकुनामा मिन बहादुर गुरुङको नाती भानु गुरुङ र ममतामयी माता बसमाया गुरुङको कान्छो सुपुत्र हो अरमान गुरुङ ।
वि.सं २०६३ मंसिर २० गते जन्मिएका गुरुङ संयुक्त परिवारको सदस्य हो । बाबा इन्डियन आर्मीमा कार्यारत रहेको हुँदा इन्डियमै बसाई गरेका थिए । त्यस वेला श्री स्वभिमान इङ्लिस बोडिङ स्कूलमा कक्षा एक मात्र पढाई गरे । त्यसपछि बाबाको पोष्ट सराई संगै ईन्डिया ओखा नागाल्याण्डमा ५ कक्षा सम्म अध्यान गरेको थिए । अध्यायकै क्रमा बाबाको रिटाएर संगै स–परिवार नेपाल फर्किए । परिवारको भविष्य उज्वल गर्न परिवार सहित–१५, लक्ष्मीटोल इन्देणी मार्गमा डेरा गरी बसिरहेको छ । बाबाको पेन्सनले जेनतेन गरि चलाईरहेका परिवारमा अर्मान गुरुङ रेन्बो एकेडेमीमा ८ सम्म अध्यायन गरेको थियो त्यस पछि कालिका उच्च माविमा उच्च शिक्षा अध्यान गर्नुभएको हो ।
गीत संगीत संगै नृत्य, कराते (ब्ल्यक बेल्ट) र प्रोफेस्नल मोईथायी खेलहरु पनि रुची र खेल खेल्नुहुन्छ गुरुङ ।
बाबा र कान्छाबाबाले गीतहरु गाउन्नुहन्थ्यो । त्यस्तै दाईको संगित प्रतिको मोह र भाईप्रतिको हौसलाले संगित क्षेत्रमा अघि बढेको हो गुरुङ । अन्तराष्ट्रिय स्तरमा चर्चित व्यण्ड नेपथ्या र अमृत गुरुङको संगीतबाट प्रेरित भई आर्मानले संगित क्षेत्रलाई अंगालेको हो ।
प्राइमटाइम्स एच डी टिभीबाट प्रशारण हुने सिङगिङ स्टार नेपालको अडिसनको लागी अनलाई फर्म खुलेको कुरा बाबाको साथी प्रभाकर क्षेत्रीले जानकारी गराउनुभए संगै गुरुङले अनलाई फम भरेर पठाउनुभएको थियो । फर्म भरेको २ दिनमा डिजिटल अडिसन (भिडियो रेकर्ड) पठाउनुभएको थियो । त्यसको १७ दिन पछि काठमाण्डौ आउने एस एम यस आएको ३५ दिमा काठमाण्डौ फिजिकल अडिसनको लागी २०८१ पौष १३ गते काठमाण्डौ पेप्सीकोलामा उपस्थितिको लागी अनुरोध गरिएको थियो । सोही बमोजिम अडिसन दिन हजारौ प्रतिस्पर्घीहरुको विच सहभागी भई छनौट हुन सफल भएको थियो ।
अडिसन छनौटपछी गुरुङ विभिन्न तमु धिं नेपाल, तमु प्ये ल्यु संघ, फेवा टेलिभिजन अन्य विभिन्न देश विदेशका संघसंस्था, न्युरोड युवा क्लब, गुरुङ समुदाय, आफन्तजन, साथीभाईबाट साथ सहयोग पाउन सफल भएको थियो ।
चरणहरु पार गर्दै फाईनलमा प्रवेस गर्न सफ भयो । जसमा लक्ष्मण क्षेत्री, असिम विक्रम चन्द, सुनिल राई, योजना राई हुनुहुन्थ्यो ।
फाईनल अडिसनमा विभिन्न समाज, आफन्त इष्टमित्रहरुको साथ र सहयोगले फाईनल पुगेका अर्मानलाई पुन सम्पूर्णले साथ र सहयोग गरिरहेको थियो । सोही प्रतिफल अनुसार २०८२ जेठ ४ गते डोल फुटसल हल काठमाण्डौमा भएको थियो । सोको ग्राण्ड फिनालेमा सिङगिङ स्टार नेपालको विजेतामा अर्मान गुरुङ घोषित हुनुभएको थियो । विजेता संगै गुरुङले ट्रफी सहित रु २० लाख रुपैया नगद चेक र अन्य उपहारहरु पनि प्राप्त गर्न सफल हुनुभएको थियो । तर (कर कट्टी गरी १५ लाख) एक वर्ष भित्र चार किस्ता गरी प्राप्त गर्ने भनिएकोमा हालसम्म ट्रफी मात्रा प्राप्त भएएको छ ।
टाईटल जितेसंगै गुरुङ खुसीको सिमा रहेन । भगवानलाई धन्यवाद व्यक्त गर्दै संगै आफन्त, समाज र साथीहरु प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ ।
भोलिको दिनमा संगित क्षेत्रमै रहेर संगित क्षेत्रमा रक फेवर, कल्चरहरुको समायोजन गरि नयाँ रक कल्चरल फ्यूजन गरी विश्वभर संगित र नेपाललाई चिनाउने सोच रहेको छ ।
हार्दिक बधाई तथा धन्यवा अरमान गुरुङलाई ।

 

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन