कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कास्की–१ मा गनेस पौडेलको वाचापत्र सार्वजनिक ः शिक्षा, स्वास्थ्यदेखि भ७त्रगयतसमि अधिकारसम्मका प्रतिबद्धता

बिरुवा खबर बिरुवा खबर
समाचार, राजनीति
February 23, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

फाग७३घढसन १०, पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी कास्की निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार गनेस
पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो वाचापत्र
सार्वजनिक गरेका छन्। वाचापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, उद्योग–रोजगार,
भ७त्रगयतसमि अधिकार, स७३घढसशासन तथा प७त्रगयतसर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ।
वाचापत्रअन७३घढससार विद्यालय शिक्षा ऐनमार्फत सबैको हित स७३घढसनिश्चित गर्ने, प्रत्येक
वडामा प७३घढसस्तकालय स्थापना गर्ने तथा प्रत्येक पालिका वा १० हजार विद्यार्थीलाई
पायक पर्ने गरी नम७३घढसना विद्यालय विकास गर्ने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्यतर्फ आधारभ७त्रगयतसत स्वास्थ्य सेवा सबै स्वास्थ्य संस्थाबाट निःश७३घढसल्क उपलब्ध
गराउने, स्वास्थ्य बीमामा सबैको आबद्धता स७३घढसनिश्चित गर्ने तथा ‘स्वस्थ नेपाल’
अभियानलाई प्रवद्र्धन गर्ने उल्लेख छ।
पर्यटन क्षेत्रलाई उद्योगसरह स७३घढसविधा उपलब्ध गराउने, पदमार्ग संरक्षण ऐन
जारी गर्ने तथा कास्कीका प्रम७३घढसख ताल र पर्यटकीय गन्तव्यलाई जोड्ने
“इको–ट७३घढसरिज्म सर्किट” विकास गर्ने योजना वाचापत्रमा समेटिएको छ।
‘अबको किसान को७तिस’ कार्यक्रम लाग७त्रगयतस गर्दै अर्गानिक, बायो–डायनामिक र
पर्माकल्चर कृषिको प्रवद्र्धन गर्ने, बिचौलिया रहित किसान बजार स्थापना गर्ने
योजना अघि सारिएको छ।
त्यसैगरी नयाँ उद्योग दर्ता तथा खारेजीमा एकद्वार प्रणाली लाग७त्रगयतस गर्ने,
स्टार्टअप तथा साना उद्योगलाई वित्तीय सह७३घढसलियत र मार्गदर्शन उपलब्ध गराउने
तथा रोजगारी पोर्टल र ७नतसम बैंक स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ।
भ७त्रगयतसमिस्वामित्वलाई नागरिकको आधारभ७त्रगयतसत अधिकारका रूपमा स्थापित गर्ने, भ७त्रगयतसमिहीन
दलित र स७३घढसक७३घढसम्बासीको भ७त्रगयतसमि अधिकार स७३घढसनिश्चित गर्ने तथा अव्यवस्थित बसोबासको
समस्या समाधान गर्ने योजना वाचापत्रमा उल्लेख गरिएको छ।

ग्रामीण सडक स्तरोन्नति र कालोपत्रे, ‘य७३घढसटिलिटी डक्ट’ प्रणालीमार्फत
सडक पटक–पटक खन्ने समस्या समाधान तथा पोखरा–त्रिवेणी र पोखरा–कोरला सडक
विस्तारको पहल गर्ने योजना समावेश गरिएको छ।

वातावरण संरक्षणतर्फ वैकल्पिक खानेपानी म७३घढसहान, नदी, ताल र वन संरक्षणमा
स्थानीय सहभागिता बढाउने तथा फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल
लाग७त्रगयतस गर्ने उल्लेख छ।

स७३घढसशासनका लागि सरकारी सेवाको प७त्रगयतसर्ण डिजिटाइजेशन, प्रत्येक ६ महिनामा
वडा–स्तरीय जनभेला र बजेटको एक हिस्सामा नागरिक सहभागिता स७३घढसनिश्चित गर्ने
प्रतिबद्धता जनाइएको छ।
उम्मेदवार पौडेलले वाचापत्र सार्वजनिक गर्दै कास्की–१ लाई स७३घढसशासन, दिगो विकास
र नागरिक अधिकारको नम७३घढसना क्षेत्र बनाउने लक्ष्यका साथ आफ७त्रगयतस अघि बढेको
बताएका छन्। विकास, सामाजिक न्याय र य७३घढसवामैत्री कार्यक्रमलाई प्राथमिकतामा
राख्दै सार्वजनिक गरिएको बाचापत्रमा विशेषगरी खेलक७३घढसद प७त्रगयतसर्वाधार विस्तार र
विभेदविरुद्ध प्रभावकारी संयन्त्र निर्माणका विषय समेटिएका छन्।
बाचापत्र अन७३घढससार पोखरामा रहेको रंगशालाको स्तरोन्नति गरिने, निजी तथा
साम७३घढसदायिक स्तरमा सञ्चालन भइरहेका स्पोट्र्स एकेडेमीलाई अन७३घढसदान उपलब्ध
गराइने तथा प्रत्येक १० हजार जनसंख्याका बीचमा एक खेल मैदान निर्माण
गर्ने लक्ष्य राखिएको छ। यसबाट य७३घढसवालाई खेलक७३घढसदतर्फ आकर्षित गर्दै स्वस्थ र
अन७३घढसशासित समाज निर्माणमा सहयोग प७३घढसग्ने विश्वास लिइएको छ।
त्यसैगरी सामाजिक तथा राजनीतिक न्यायअन्तर्गत विभेद सम्बन्धी उज७३घढसरीको
छिटो स७३घढसन७३घढसवाइका लागि द्र७३घढसत सहायता डेस्क स्थापना गर्ने, सबै क्षेत्र र निकायमा
सीमान्तकृत सम७३घढसदायको प्रतिनिधित्वको अन७३घढसगमन गर्ने र लैङ्गिक तथा सामाजिक
हिंसाका घटनामा संलग्न दोषीमाथि कडा कान७३घढसनी कारबाही गरिने उल्लेख
गरिएको छ। पीडितको उपचार, प७३घढसनस्र्थापना र जीवनयापनमा समेत सहयोग गर्ने
व्यवस्था गरिने पौडेलको प्रतिबद्धता छ।

उम्मेदवार पौडेलले बाचापत्रलाई “कागजी घोषणा मात्र नभई कार्यान्वयन
गर्ने प्रतिवद्धता” भएको बताउँदै जनताको विश्वासलाई व्यवहारिक
परिणाममार्फत प्रमाणित गर्ने दाबी गरेका छन्।
रास्वपाले सम्प७त्रगयतसर्ण बाचापत्र डिजिटल माध्यममार्फत समेत सार्वजनिक गरेको छ।
कास्की–१ का मतदातालाई बाचापत्र अध्ययन गरी स७३घढसझाव दिन र कार्यान्वयनमा
साथ दिनसमेत आग्रह गरिएको छ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन