पोखरा, १० फाग७३घढसन । नेपाल कम्य७३घढसनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र
नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीलाई
अन्नप७त्रगयतसर्ण गाउँपालिका वडा नम्वर ८ र ९ का स्थानीय मतदाताले मत दिएर
विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
स्थानीय बासिन्दाले विगतमा योजना परेर पनि प७त्रगयतसरा ह७३घढसन नसकेका विकास
आयोजनाहरू सम्पन्न गर्न७३घढसपर्ने माग अघि सारेका छन् । उल्लेरी,
तिखेढ७३घढसंगा, ताङसिङ, मोहरिया, विरेठाटी, सल्यान, काँडे, अर्मला, ल७३घढसम्ले
लगायतका क्षेत्रमा योजना परेर पनि अध७३घढसरा रहेका सडक, खानेपानी, सिंचाइ
तथा प७त्रगयतसर्वाधार विकासका कामहरू यथाशीघ्र प७त्रगयतसरा गर्न७३घढसपर्ने उनीहरूको जोड
छ ।
उम्मेदवार वैरागीले स्थानीय आवश्यकतालाई प्राथमिकतामा राख्दै अध७३घढसरा
योजनाहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । जिल्लाको प्रम७३घढसख
पर्यटकीय गन्तव्य घान्द्र७३घढसकमा पर्यटन प्रवद्र्धनका लागि क७३घढसनै कसर बाँकी
नराख्ने उनले बताए ।
उनले भवन निर्माण, संग्रहालय स्थापना, खानेपानी र सडक प७त्रगयतसर्वाधार
स७३घढसधार, सिंचाई व्यवस्था विस्तार, स्थानीय रोजगारी सिर्जना तथा बढीभन्दा
बढी पर्यटक भित्र्याउने कार्यक्रम अघि बढाउने उल्लेख गरे । साथै
प्राकृतिक सम्पदाको संरक्षणलाई समेत प्राथमिकतामा राखिने उनले स्पष्ट
पारे ।
क्षेत्र नम्बर ३ को समग्र विकासका लागि आफ७त्रगयतसलाई पार्टीले च७३घढसनावी
मैदानमा उतारेको उल्लेख गर्दै वैरागीले ‘स७३घढसखी नेपाली, समृद्ध
नेपाल’ को अवधारणालाई जनताको अभिमतमार्फत साकार पार्ने
प्रतिबद्धता दोहो¥याए ।
स्थानीय मतदाताले विकास निर्माणका अध७३घढसरा काम प७त्रगयतसरा गर्ने शर्तमा समर्थन
जनाउँदै क्षेत्रको समग्र उन्नतिको अपेक्षा राखेका छन् ।

H.G. Digital Multimedia
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864
- Email: [email protected]
- Phone: 9846227620, 9817172783
- Company Regd. No.: 283606/078/079














प्रतिक्रिया लेख्नुहोस्:-