कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन पहल गर्छु ः बैनबहादुर

बिरुवा खबर बिरुवा खबर
समाचार, राजनीति
February 23, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १० फागुन
पर्यटनको राजधानी पोखरामा ठूलो संख्याका सहभागी अट्ने कार्यक्रम गर्ने हल वा
सम्मेलन केन्द्र छैन । सहभागी धेरै भएमा खुल्ला चौरमा कार्यक्रम गर्नुपर्छ ।
यसबीच कास्की–१ मा नेकपा एमालेबाट उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले
आफूले जितेपछि पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न पहल गर्ने
बताएका छन् ।
पोखरा महानगरपालिका–२६ का मतदातासँग भेटघाटको क्रममा आइतबार उनले एउटा
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बनाउन आफू र पार्टीको जोड रहेको बताए । पोखरा–
२६ कै सिलिबेमा उक्त केन्द्र बनाउनेबारे सोच बनिरहेको उनको भनाइ थियो । ।।।
पोखरामा एक हजार जना राखेर कार्यक्रम गर्ने सम्मेलन केन्द्र छैन । अन्तर्राष्ट्रिय
स्तरको हल बनाउन पाए भन्ने मलाई लागेको छ,’ उनले थपे, ।।।त्यो कति सम्भव
हुन्छ, कति हुँदैन । म त्यसमा मिहिनेत गर्छु ।’
आफूले कास्की १ का सडक, विद्यालय, स्वास्थ्य, सिँचाइको विकास चरण, हालको समस्या सबै
बुझेकाले काम गर्न सहज हुने उनको भनाइ थियो । विद्यालयको पूर्वाधार विकास र
स्तरोन्नति, खानेपानी समस्या समाधानमा आफ्नो ध्यान जाने उनको भनाइ थियो ।
पोखराको औद्योगिक विकासका लागि औद्योगिक ग्राम बनाउन पहल गर्ने उनले सुनाए ।
।।।कोरला नाका खुलेको छ । कालीगण्डकी करिडोरबाट गाडीहरु लुम्बिनीतिर गएका छन्
। पोखरामा औद्योगिक ग्राम बनाउन सकियो भने गाडीहरु पोखरामा आएर लुम्बिनी,
काठमाडौँ जान सक्छन्,’ उनले भने । यसले पोखरामा आर्थिक गतिविधि चलायमान हुने
उनको विश्वास छ ।
एमालेकै पहलमा कास्की–१ ले पूर्वाधार निर्माणमा निकै ठूलो फड्को मारेको उनले
जिकिर गरे । अब कालोपत्रे नभएको ठाउँमा गर्ने, कालोपत्रे भएका ठाउँमा स्तरोन्नति
गर्नेमा आफ्नो ध्यान जाने उनले बताए । एमालेले सोमबार पोखरा–१४ मा घरदैलो
तथा भेटघाट गर्ने तालिका छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन