कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमालेलाई जिताउनुस्, सिक्लेस र ताबतिबको सडक अहिलेजस्तो रहँदैन

बिरुवा खबर बिरुवा खबर
समाचार
February 27, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिकाका दुई प्रमुख पर्यटकीय गाउँ सिक्लेस र ताबतिब पुग्ने सडकलाई सहजै आउजाउ गर्नसक्ने बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बुधबार मादी–२ ताबतिबका मतदातासँगको भेटमा उनले पटकपटक पहल भएपछि अहिलेको अवस्थासम्म दुवै गाउँको सडक स्तरोन्नति भएको सुनाए । जितेर गएपछि अर्को निर्वाचनमा आउँदासम्म काउरे डाँडादेखि ताबतिबसम्म सडक कालोपत्रे गरिने उनको भनाइ थियो । सिक्लेस, ताबतिबमा बाटोको रेखा कोर्ने पार्टी एमाले हो ।

दुवै गाउँको बाटो स्तरोन्नति र कालोपत्रेकै चरणमा छ,’ उनले थपे,।काउरे डाँडादेखि ताबतिबसम्म  आउने सडक हामी अर्को निर्वाचनमा आउँदासम्म कालोपत्रे हुन्छ । यो बोल्नका लागि बोलेका होइन । सिक्लेससम्म जाने सडक पनि केही खोलामा पुल आवश्यक देखिएको उनको भनाइ थियो । सिक्लेस पुग्ने सडक पूरै कालोपत्रे गर्न भौगोलिक हिसाबले सम्भव भए गर्ने, नभएपनि
सहज आउजाउ गर्न सक्ने बनाउने उनको प्रतिबद्धता छ । यसका लागि आफू निर्वाचित भएपछि प्राथमिकता दिएर पहल थाल्ने अधिकारीले बताए । सडक बनाएर मात्र नहुने, त्यसलाई आयआर्जनसँग जोड्नुपर्ने उनले बताए । ताबतिब, क्रपु र क्वहोलासोँथारलाई जोडेर पर्यटीय गतिविधि विकास गर्न सकिने उनले सुनाए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन