कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सगरमाथा निकेतन स्कुलको १९ औँ वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न: निलो सदन च्याम्पियन

बिरुवा खबर बिरुवा खबर
समाचार, खेलकुद
February 28, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सगरमाथा निकेतन स्कुल, पोखरा ४ कास्कीको १९ औँ वार्षिक पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सो अवसरमा वर्ष भरि शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र तथा विभिन्न अन्य आकर्षक पुरस्कारहरूले पुरस्कृत गरियो ।

विद्यालयले वर्षभरि आयोजना गरेको विभिन्न खेलकुद प्रतियोगिताहरूबाट निलो सदन च्याम्पियन बन्न सफल भयो । प्रथम स्थान हासिल गरेको निलो सदनलाई विद्यालयका प्राचार्य दिलिप शर्मा भट्टराई, कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका उप–कुलपती कृष्णराज अधिकारी, शिक्षक, अभिभावक लगायतले सदनका क्याप्टेन प्रवेश थापा र सृष्टि खड्कालाई च्याम्पियन्स ट्रफी प्रदान गरे । अन्य विद्याका उत्कृष्ट विद्यार्थीहरुलाई मेडल पुरस्कार प्रदान गरियो ।

त्यसैगरी सत प्रतिशत हाजिर जनाउँदै सर्वोत्कृष्ट शिक्षक बन्न सफल लक्ष्मी गुरुङ र कक्षा ७ का विद्यार्थी दिपेन्द्र बिष्टलाई सम्मान एवं पुरस्कृत गरियो । विद्यालयका कर्मचारी अर्जुन थापा, इन्द्रकुमारी आले र माया मगरले दीर्घसेवा सम्मान प्राप्त गरे । उनीहरूलाई दोसल्ला ओडाई मायाको चिनो तथा नगदले सम्मान गरिएको थियो ।

दुईवटा सत्रमा सञ्चालन गरिएको कार्यक्रममध्ये पहिलो सत्र शिक्षिका प्रतीक्षा थापाले तथा दोस्रो सत्र शिक्षक गोविन्द पौडेल एवं विद्यार्थीद्वय जेनिसा बाँस्तोला र इसान बरालले सञ्चालन गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्रचार्य दिलिप सर्मा भट्टराईले विद्यालयले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको पहिचान गर्दै दर्जनौ अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आएको बताउनुभयो । विद्यालयले समय सापेक्ष व्यवहारिक शिक्षा प्रदान गर्दै आएको हुँदा सगरमाथा स्कूल अविभावकको रोजाइमा परेको उहाँको भनाई थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न मनोरन्जनात्मक साँस्कृतीक कार्यक्रम, नृत्य, गित लगायत प्रस्तुत गरे । समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद त्रिपाठी, अभिभावक इन्द्रबहादुर ढकाल लगायतले शुभकामना मन्तव्य तथा शिक्षिका हित्ता गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन