कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अन्नपूर्णकर्मी कविता श्रेष्ठ सहित १४ जना युवालाई युवा प्रतिभा सम्मान 

बिरुवा खबर बिरुवा खबर
समाचार
May 3, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१७ बैशाख
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि,कला,उद्यम,सञ्चार,अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो ।
यसरी पुरस्कृत हुनेहरुमा सञ्चार क्षेत्रबाट अन्नपूर्णकर्मी कविता श्रेष्ठ सहित अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण तथा नेतृत्व बिकास क्षेत्रबाट पवन भूर्तेल, कलाक्षेत्रबाट ज्योति गुरुङ र हेमकान्ति गुरुङ, खेलकुद बाट रेखमाया गुरुङ, गीत संगीत क्षेत्रबाट सन्तोष बस्याल, सूचना प्रविधि तथा उद्यमशीलताबाट महेश गौतम, उद्यमशीलता र पर्यटन प्रवर्दन तर्फ अर्जुन भण्डारी, सामाजिक विकास तथा सुधारको क्षेत्रबाट सौगात वाग्ले,उद्यमशीलता तथा रोजगारीको क्षेत्रबाट दीपक कार्की तथा समाजसेवा र स्वयमसेवाको क्षेत्रबाट अंशु शेर्पा रहेका छन् ।
उनीहरुलाई सामाजिक विकास युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, सचिव डा. शेषनारायण पौडेल, उपसचि घनश्याम पौडेल लगायतले सम्मान गरे । पुरस्कारका लागि मन्त्रालयले खुल्ला गरेको आवेदनमा कुल १६ जनाको आवेदन परेपनि १४ जना छनौट भएको प्रस्ताव मुल्याङ्कन समितिका संयोजक घनश्याम पौडेलले जानकारी दिए ।
मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलले युवा उमेरले होईन सोचले निर्धारण गर्ने बताए । युवामा सकारात्मक सोच, सिर्जनशीलता, अनुशासन, ईमान्दारीता हुनुपर्ने बताए ।
कार्यक्रममा सम्मानितहरुको तर्फबाट गण्डकी विश्वविद्यालयका उपप्राध्यापक समेत रहेका डा. राजकुमार थापा र सञ्चारकर्मी कविता श्रेष्ठले बोलेका थिए । कार्यक्रमको सञ्चालन नारायण प्रसाद बास्तोलाले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन