कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

बिरुवा खबर बिरुवा खबर
समाचार, अर्थ, मनोरन्जन
May 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न ‘धनबहादुर गुरुङ सांगीतिक साँझ २०८२’ कार्यक्रमबाट ३५ लाखभन्दा बढी रकम बचत भएको छ । तमु कलाकारहरूको हकहित र कल्याणका लागि स्थापना गरिएको तमु कल्याणकारी कोषका लागि आयोजित सांगीतिक साँझबाट ३५ लाख २४ हजार ५ सय ८९ रुपैयाँ बचत भएको आयोजकले जनाएको छ ।
गत फागुन ८ गते पोखरा रंगशालामा आयोजित सांगीतिक साँझबाट कुल ५६ लाख २४ हजार ४ सय ५८ रुपैयाँ संकलन भएको र विभिन्न शीर्षकमा भएको खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको तमु (गुरुङ) कलाकार संघ गण्डकी प्रदेश समितिकी कोषाध्यक्ष टौसुबा गुरुङ (सविना) ले जानकारी दिइन् । बचत रकम तमु कलाकारहरूको हकहित, सहयोग तथा कल्याणका लागि प्रयोग गरिने उनले बताइन् ।
कार्यक्रम संयोजक गोरे गुरुङले सुरुमा १० लाख ७५ हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखिए पनि देश तथा विदेशमा रहेका गुरुङ गीत–संगीतप्रेमीहरूको साथ र सहयोगका कारण कार्यक्रम अपेक्षाभन्दा धेरै सफल भएको बताए । हाल ३५ लाखभन्दा बढी रकम तमु कल्याणकारी कोषमा जम्मा भइसकेको उल्लेख गर्दै उनले निकट भविष्यमा उक्त कोषलाई ५० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।
देशमा उत्पन्न विषम परिस्थितिका बीच पनि सबैको साथ र सहयोगले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै उनले सांगीतिक साँझले गुरुङ गीत–संगीतको क्षेत्रमा नयाँ इतिहास रचेको दाबी गरे । हजारौं दर्शकको उपस्थितिले गुरुङ गीत–संगीतको व्यवसायिक सम्भावना र उज्ज्वल भविष्यलाई प्रमाणित गरेको उनको भनाइ थियो ।
गुरुङ गीत–संगीतका यूग नायक धनबहादुर गुरुङले सम्पूर्ण सहयोगी, कलाकार, शुभेच्छुक तथा दर्शकहरूको साथ र सहयोगकै कारण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको बताए ।
सो अवसरमा कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार, विभिन्न संघसंस्था, समाजसेवी, स्वास्थ्यकर्मी, टिकट बिक्री वितरणमा सहयोग गर्ने व्यक्ति तथा सम्पूर्ण सहयोगीदातालाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो ।
संघका अध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया गुरुङले स्वागत मन्तब्य राखेका थिएभने सञ्चालन महासचिव नेत्र गुरुङले गरेका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन