कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गृह र रक्षामन्त्रीमा काबिल नेतृत्व नियुक्त गरेर सम्भावित दुर्घटना रोकौँ : रवि किरण हमाल

बिरुवा खबर बिरुवा खबर
समाचार
July 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले पूर्वी तराईमा विकसित हुँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल सक्षम नेतृत्वमार्फत सुरक्षा संयन्त्र सुदृढ बनाउन आग्रह गरेका छन्।

उनले पूर्वी तराईको अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिन थालेको दाबी गर्दै सरकार परिस्थितिप्रति आवश्यक गम्भीरता नदेखाएको आरोप लगाए। उनका अनुसार देशको आन्तरिक सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा नेतृत्व गर्ने व्यक्तिहरूमा अनुभव, दूरदृष्टि र संकट व्यवस्थापन क्षमता स्पष्ट रूपमा देखिन नसकेको अवस्था छ।

हमालले अयोग्य र कमजोर नेतृत्वका कारण देश अस्थिरता र गम्भीर सुरक्षा संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै सरकार समयमै नजागे त्यसको सम्पूर्ण राजनीतिक र नैतिक जिम्मेवारी सरकारले नै वहन गर्नुपर्ने बताए। “त्यतिबेलासम्म अवस्था भयावह भइसकेको हुन सक्छ,” उनले उल्लेख गरेका छन्।

उनले तत्काल सर्वपक्षीय तथा सर्वदलीय राष्ट्रिय संवाद सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयको नेतृत्व सक्षम, अनुभवी र परिणाममुखी व्यक्तिलाई सुम्पिन आग्रह गरेका छन्। आवश्यक परे संसदबाहिरबाट समेत योग्य व्यक्तिलाई नियुक्त गरेर राष्ट्रिय सुरक्षा सुदृढ बनाउनुपर्ने उनको धारणा छ।

“राष्ट्रको सुरक्षा कुनै राजनीतिक भागबण्डा गर्ने विषय होइन, न त अनुभवहीन व्यक्तिको अभ्यास गर्ने थलो हो,” हमालले भनेका छन्। बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न सक्षम नेतृत्व, स्पष्ट रणनीति र प्रभावकारी निर्णय आवश्यक रहेको उनको भनाइ छ।

सरकारले समयमै आवश्यक राजनीतिक निर्णय लिन नसके इतिहासले वर्तमान नेतृत्वको लापरवाहीलाई क्षमा नगर्ने चेतावनी पनि उनले दिएका छन्।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन