कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा पर्यटकलाई सूचना दिन क्युआर कोर्ड, पर्यटक सुरक्षाका बारेमा छलफल

बिरुवा खबर बिरुवा खबर
समाचार
July 29, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १२ साउन

गण्डकी प्रदेश प्रहरी कार्यालय र पोखरा पर्यटन परिषद्को संयुक्त पहलमा पर्यटकलाई सुरक्षित र पर्यटन क्षेत्रको जानकारी दिने उद्देश्यले क्युआर कोर्ड सञ्चालनमा ल्याएको छ । क्युआर कोर्ड स्क्यान गरेर स्वदेशी तथा विदेशी पर्यटकहरूले नेपाल प्रहरीका आपत्कालीन सम्पर्क नम्बर, पर्यटकीय सुरक्षा सम्बन्धी जानकारी, आवश्यक सम्पर्क विवरण, भ्रमणका सूचनाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिपेन्द्र जिसीले क्युआर कोर्डको उद्घाटन गरे । यसले आपत्कालीन अवस्थामा पर्यटकलाई आवश्यक जानकारी तत्काल उपलब्ध गराउँदै सुरक्षित यात्रा अनुभवमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका अध्यक्षहरु सँग अन्तरक्रिया गर्दै पर्यटन सुरक्षा सम्बन्धमा छलफल गरे । छलफल पछि डिआजी जिसीले गण्डकी प्रदेशमा आउन पर्यटकको सुरक्षाका लागि आफुहरु लागि रहेको बताए । पर्यटकी क्षेत्रको सुरक्षाका लागि थप प्रहरीहरु समेत पठाएको बताए । पर्यटकहरुलाई प्रहरीले त्यतिकै खानतलासी नगर्ने बताउदै कहिले काही शंकास्पद अवस्थामा मात्रै पर्यटकलाई चेक जाचँ गर्ने गरेको बताए ।

उनले होटल तथा भाडाका कोठाहरूमा लामो समय बस्ने व्यक्तिहरूबाट हुनसक्ने अवैध गतिविधिप्रति प्रहरी सचेत रहनु पर्ने बताए । उनले भने, ‘प्रहरीले शङ्कास्पद गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ।’ उनले थपे, ‘होटल व्यवसायी र घरधनीले आफ्ना पाहुनाको पहिचान सुनिश्चित गरी कुनै पनि शङ्कास्पद गतिविधिको सूचना तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गर्दछु।’

पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन, प्रहरी र व्यवसायीबिचको सहकार्यका विषयमा छलफल गरेका हुन् । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो सर्त भएको बताए । उनले व्यवसायी र प्रहरीबिचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा पर्यटन परिषद्का पुर्व अध्यक्ष गोपीबहादुर भट्टराईले पोखरा सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्नु पर्ने बताए । उनले आधुनिक क्यामेरा जडान गरेर पोखरालाई अझ सुरक्षीत शहर बनाउनु आवश्यक रहेको बताए ।

त्यसै गरी ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पदयात्रा मार्गहरूमा हुने सम्भावित दुर्घटना र आपत्कालीन अवस्थामा तत्काल उद्धार गर्न विभिन्न स्थानमा सुरक्षाका स्थायी युनिट स्थापना गर्नुपर्ने बताए ।

यस्तै, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले केही होटल व्यवसायीले पाहुनालाई मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने प्रवृत्तिले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह गरिरहेको भन्दै यसतर्फ प्रहरीको ध्यानाकर्षण गराए । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले लेकसाइडको फुड्ट्याकमा विभिन्न कानुन विपरीतका कामहरु हुने गरेको भन्दै त्यस्ता कामलाई रोक्न माग गरे ।

कार्यक्रममा पोखरेली ट्याक्सी सेवा प्रालिकी अध्यक्ष शोभाकान्त पोखरेल, नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्की, एगा पोखराका अध्यक्ष गोकर्ण लम्साल, टेसा पोखराका अध्यक्ष टिका बहादुर लम्साल, भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्याल, नेपाल पर्यटन यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष रविप्रसाद आचार्य, फेवा डुङ्गा व्यवसायी संगठनका अध्यक्ष बलाराम गिरी, ओटेफ पोखराका अध्यक्ष ममता न्यौपाने, टेवानका अध्यक्ष शोभा न्यौपाने, विदेशी मुद्रा सटही संस्था पोखराका अध्यक्ष रुपक राज मिश्र, नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्ष संगीता पौडेल, रेवान पोखराका उपाध्यक्ष विकास भट्टराई, रेवान पोखराका महासचिव विरेन्द्र शेरचन अन्नपुर्ण केवलकार पोखराका दिनेश पौडेल लगायत पर्यटन क्षेत्रका सुरक्षा र समस्याका बारेमा बताएका थिए ।

उनीहरुले लेकसाइडमा बेला बेलामा आउने मगन्तेहरु, पार्किङ व्यवस्थापन लगाएतका बारेमा जानकारी दिएका थिए ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन