कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सन्दर्भ सामुदायिक वन दिवसः रातोपैह्रा वनमा २५० बाँसका विरुवा रोपियो

बिरुवा खबर बिरुवा खबर
समाचार
August 10, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ साउन:

सामुदायिक वन दिवसको उपलक्ष्यमा पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरियो । सो अवसरमा वन क्षेत्रको भिरालो पाखोमा २५० वटा बाँसका विरुवा रोपिएको हो । पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले बाँसको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै मानव जीवनको हरेक सुख, दुःखमा बाँसको महत्व रहेको बताउनुभयो ।
पोखरा १७ मा रातोपैह्रा र कालजरुवा दुईवटा सामुदायिक वन समुह रहेको उल्लेख गर्दै उहाँले चितवन जिल्लाबाट एक लाख रुपैयाको लागतमा खरिद गरिएका ५०० बाँसका विरुवा रोप्नका लागि प्रोत्साहन गरिएको जानकारी दिनुभयो ।
सेतीनदी र फुस्रेखोलाको किनारामा अवस्थित दुवै वन समुहको आयआर्जन र माटो संरक्षणमा बाँसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उहाँँले रोपिएका विरुवा रोप्नु भन्दा पनि संरक्षण चुनौतीका रुपमा रहेको उल्लेख गर्नुभयो ।
डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमल काप्mलेले वनको संरक्षण गर्नुभनेको वन्यजन्तु तथा समग्र जैविक विविधताको संरक्षण गर्नु भएको बताउनुभयो । विश्वमा जनसंख्या वृद्धिसंगै वातावरणीय सन्तुलनमा परेको प्रभाव न्यूनिकरणमा सामुदायिक वनको भूमिका महत्वपूर्ण भएको वताउँदै उहाँँले वनलाई उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
स्थानीय तथा मौलीक प्रजातिका विरुवा हुर्काउन सहज हुने विश्वास व्यक्त गर्दै उहाँले समुहले काठ बिक्री तथा वन पैदावारको उपयोग मात्र नभई वातावरण संरक्षणमा अतुलनिय योगदान पु¥याउदै आएको बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रिय सदस्य एवम समुहका बरिष्ठ सल्लाहकार हरिप्रसाद बास्तोलाले सिन्दुपाल्चोक जिल्लाको ठोर्कपा सामुदायिक वन समूहबाट शरु भएको सामुदायिक वनको अभियान हाल मुलुकका ७७ वटै जिल्लामा विस्तार भएको जानकारी दिनुभयो ।
नेपाल सर्वोच्च शिखर सगरमाथा, वुद्ध जन्मभूमीसंग विश्वसामु सामुदायिक वनको देशका रुपमा परिचित भएको उल्लेख गर्दै वन क्षेत्रलाई मुलुकको समृद्धिसंग जोड्नु पर्ने तीनै तहका सरकारको ध्यान जानु पर्ने आवश्यकता औल्याउनुभयो ।
साढे बाह्र हेक्टर क्षेत्रफलमा पैmलिएको रातोपैह्रा सामुदायिक वन क्षेत्रमा विभिन्न समयमा वृक्षारोपण गरिएका चाँप, लप्सी, उत्तीस, रुद्राक्ष,बाँससंगै स्थानीय प्रजातिका बोट विरुवाले हराभरा हुँदै गएको बताउँदैउपभोक्ताले उपयोग भन्दा पनि संरक्षणलाई पहिलो प्राथमिकतामा राखेका वन समूहलाई राज्यकोतर्पmवाट आवश्यक सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।
वन समूहका अध्यक्ष भगवान पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु थापाले स्वागत र सचिव लेस्ली ठुसाजुले सञ्चालन गर्नुभएको थियो । बाँस रोप्ने कार्यक्रममा समुहका पदाधिकारी, उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसअघि पोखरा १७ को कालजरुवा सजिवन घारी सामुदायिक वन समूहमा २७० वटा बाँसका विरुवा रोप्ने कार्य सम्पन्न भएको समुहका अध्यक्ष बिक्रम भण्डारीले जानकारी दिनुभयो । दुवै सामुदायिक वनमा रोपिएको विरुवा वडा कार्यालय पोखरा १७ ले निशुल्क उपलव्ध गराएको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन