कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

युनाईटेड क्लब पोखरा द्वारा रसुवा बाढी प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत १ लाख सहयोग

बिरुवा खबर बिरुवा खबर
समाचार
September 1, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।
युनाईटेड क्लब पोखराले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक लाख सहयोग गरेको छ । सरकारले आर्थिक सहयोग संकलन गर्न एकद्वार प्रणाली मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा क्लवले नगद एक लाख सहयोग गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा रकम संकलन पश्चात क्लबका अध्यक्ष लोक बहादुर थापा सहितको पदाधिकारीको टोलीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ समक्ष जानकारी गराएका छन ।

सो अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले युनाईटेड क्लबको सहयोग प्रति धन्यवाद प्रकट गर्दै विपदको अफ्ठ्यारो अवस्थामा जस्ले जे सहयोग गर्न सक्छ त्यही सहयोग गर्न समेत आग्रह गरे । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले सामाजिक काम संगै युनाईटेड क्लबले विपदमा परेकाहरुलाई हरेक वर्ष आवश्यक सहयोग गर्दै आइरहदा अहिले रसुवा बाढी प्रभावितहरुलाई सहयोग गरेको बताए । आगामी दिनमा पनि विपदमा परेकाहरुलाई युनाईटेड क्लवले आवश्यक सहयोग गर्ने समेत थापाको भनाइ रहेको थियो ।

क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले युनाईटेड क्लबले स्थापना कालदेखि पोखरामा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको र विशेष गरी नेपालीहरुको महान पर्व तिहारको अवसरमा देउसी भैलो कार्यक्रमको आयोजना गरी विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आवश्यक सहयोग गर्दै आइरहेको बताए ।

युनाईटेड क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले युनाईटेड क्लबद्धारा स्थापित विपद ब्यवस्थापन कोष मार्फत देशलाईनै मर्माहत बनाएको रसुवा भोटेकोशी बाढी प्रभावितहरुलाई सहयोग गर्नु क्लबको दायित्व भएको बताउदै उक्त कार्यमा हरेक संघ संस्था, ब्याक्तिहरुको समेत साथ र सहयोग हुनुपर्ने बताए ।

विपद ब्यवस्थापन कोष मार्फत युनाईटेड क्लबले पश्चिम कैलाली देखि पूर्वको सिन्धुुपाल्चोक सम्म विपदमा परेका प्रभावितहरुलाई राहत तथा आवश्यक सहयोग गर्दै आइरहेको र अघिल्लो वर्षमा पनि जेन्जी आन्दोलनबाट क्षती भएका सरकारी कार्यालय र वडा कार्यालयहरुमा समेत आवश्यक सामाग्री प्रदान गरेको तिमिल्सिनाको भनाइ थियो ।

युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष शान्त बहादुर थापा, द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँ, कोषाध्यक्ष जयराम आचार्य, सचिव सन्तोष कार्की लगायतको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

सर्वाधिक पढिएका

ताजा समाचार

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar

  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन