कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

बिरुवा खबर बिरुवा खबर
समाचार
October 17, 2026
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, ३० असोज तमु धिं नेपालको केन्द्रिय सदस्यमा २२ जना केन्द्रिय सदस्यहरु मनोनित हुनुभएको छ। केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा हरिमाया गुरुङ, विमला गुरुङ, ध्रुव गुरुङ, सु.जसबहादुर गुरुङ, टिकादेवी गुरुङ, बेलबहादुर गुरुङ, चन्द्रबहादुर गुरुङ, ऐनशोभा गुरुङ, कृष्णमाया गुरुङ, सोमबहादुर गुरुङ, सुदर्शन गुरुङ, प्रितम गुरुङ, नारायण गुरुङ, टेकबहादुर गुरुङ, गौप्रसाद गुरुङ, मनोजकुमार गुरुङ, खेमबहादुर गुरुङ, अमुल गुरुङ, हर्कबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, दौबहादुर गुरुङ, राजकुमार गुरुङ रहनुभएको छ। तीन वर्षका लागि मनोनित केन्द्रिय सदस्यहरुलाई तमु धिं नेपालका संस्थापक उपाध्यक्ष तथा निर्वाचन समितिका प्रमुख अधिकृत शंकर गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो। केन्द्रिय सदस्यहरुलाई निर्वाचन समितिका प्रमुख अधिकृत शंकर गुरुङ, तमु धिं नेपालका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङ र निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रमुख हुमबहादुर गुरुङले टिका, खादा प्रदान साथै प्रमाणपत्र वितरण गराउनुभएको थियो। केन्द्रिय सदस्य सपथ ग्रहण तथा पदस्थापन कार्यक्रममा तमु धिं नेपालका निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रमुख हुमबहादुर गुरुङले बधाई सहित मार्गनिर्देशन गर्नुभएको थियो । तमु धिं नेपालका अध्यक्ष सुवेदार मेजर श्रीप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत द्धितिय उपाध्यक्ष गोपाल गुरुङले स्वागत मन्तव्य साथै महासचिव कृष्णकुमार गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो । नवनिर्वाचित कार्यसमितिलाई तमु गुरुङ कलाकार संघ गण्डकीका अध्यक्ष विक्रम गुरुङसहितले बधाई तथा सम्मान गरेको थियो। यस अघि १७ औं महाधिवेशनले अध्यक्षमा सुमे श्रीप्रसाद गुरुङ, वरिष्ठा उपाध्यक्षमा गीमाया गुरुङ, प्रथम उपाध्यक्षमा जुनाकुमारी गुरुङ, द्धितिय उपाध्यक्षमा गोपाल गुरुङ, महासचिवमा कृष्णकुमार गुरुङ, सचिवमा श्रीजंग गुरुङ, सहसचिवमा बालकुमारी गुरुङ, कोषाध्यक्षमा जगतबहादुर गुरुङ र सहकोषाध्यक्षमा काशीमाया गुरुङलाई तमु धिं नेपालको पदाधिकारी निवाचित गरेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026

सर्वाधिक पढिएका

दुर्घटना / Accident

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

October 23, 2026
समाचार

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

October 17, 2026
समाचार

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

October 13, 2026
खेलकुद

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

October 6, 2026
समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026

ताजा समाचार

स्याङ्जाको बिरुवामा स्कुटर दुर्घटना, ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु

बिरुवा खबर
October 23, 2026
0

तमु धिं नेपालमा २२ केन्द्रिय सदस्य मनोनयन

बिरुवा खबर
October 17, 2026
0

बिरुवामा तेस्रो मनकामना महोत्सव हुँदै, भलिबलमा प्रथम पुरस्कार २ लाख २ हजार रुपैयाँ

बिरुवा खबर
October 13, 2026
0

गण्डकी प्रदेश भलिबल संघको अधिवेशन स्थगित

Ridesh Sunar
October 6, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन